९ माघ २०८१ बुधबार
image/svg+xml

‘वाइल्डलाइफ फोटोग्राफर’ चुङ्बा रहेनन्

शेर्पा कलेजोसम्बन्धी समस्याका कारण एक सातादेखि उपचाररत थिए। उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो।

दल यस्तो साधन हो जसले जनतालाई ठीक दिशामा लैजान सक्छ : सभामुख घिमिरे

सभामुख देवराज घिमिरेले संसदीय प्रणालीभित्र दलहरूको भूमिका प्रमुख हुने बताएका छन्।

महोत्तरीमा धान उत्पादन बढ्यो

महोत्तरीमा यस वर्ष धान उत्पादन बढेको छ। कृषि ज्ञान केन्द्र महोत्तरीका प्रमुख मनिष पालका अनुसार गत वर्षको तुलनामा यस वर्ष जिल्लामा ३७ हजार एक सय मेट्रिक टन धान बढी उत्पादन भएको हो।

अध्यादेश ल्याउन मिल्छ, यो संसद्को अपमान होइन : नेता ज्ञवाली

उनले नेपालको संविधानको धारा ११४ ले अध्यादेशहरूको व्यवस्था गरेको उल्लेख गर्दै अधिवेशन सुचारु नभएको बेलामा अध्यादेश ल्याउनसक्ने तर्क गरेका हुन्।

दुई उत्तर कोरियाली सैनिकलाई समातेका छौँ: युक्रेनी राष्ट्रपति

युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले युक्रेनी सेनाले दुई घाइते उत्तर कोरियाली सैनिकलाई नियन्त्रणमा लिएको दाबी गरेका छन्।

आठ करोड लगानीमा चुत्रो प्रशोधन उद्योग सञ्चालन

चुत्रो प्रशोधन गरी आयुर्वेदिक औषधि बनाउन यहाँ चुत्रो प्रशोधन उद्योग सञ्चालनमा ल्याइएको छ।

१७९ जनाको ज्यान गएको दक्षिण कोरियाली विमान दुर्घटनामा नयाँ खुलासा

गत डिसेम्बर २९ मा थाइल्याण्डबाट दक्षिण कोरियाको मुआनका लागि उडेको बोइङ ७३७–८०० विमान मुआन विमानस्थलमा अवतरण गर्दा सिमेन्टको पर्खालमा ठोक्किएर दुर्घटनाग्रस्त हुँदा विमानमा सवार १७९ जनाको मृत्यु भएको थियो भने दुई जनालाई जीवितै उद्धार गरिएको थियो।

सभापति लामिछाने काठमाडौं जिल्ला अदालतमा उपस्थित

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने आज काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका छन्।

चिनियाँ नाकाबाट आएको करोडौँको भेप बरामद

राजस्व अनुसन्धान विभाग र सशस्त्र प्रहरीले करोडौँ रुपैयाँ बराबरको इलेक्ट्रोनिक सिगरेट (भेप) बरामद गरेरका छन्।

विनमको तारिफ गर्दै प्रधानमन्त्रीले भने : विदेशमा गर्ने दुःख नेपालमा गरे प्रगति नहुने कुरै छैन

प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशमा गर्ने दुःख नेपालमा गर्दा सफल हुने बताएका छन्।

तीन संसदीय समितिको बैठक आज, एजेण्डा के छन् ?

बैठकमा भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८० का सम्बन्धमा सरोकारवाला र विज्ञहरूसँग छलफल हुनेछ।

काभ्रेको संसारीदेवी आधारभूत विद्यालयमा कम्युटर प्रयोगशाला

अमेरिकन संस्था ‘आर स्टार फाउन्डेसन’को सहयोगमा काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–४ जोरसल्लास्थित संसारीदेवी आधारभूत विद्यालयमा कम्प्युटर प्रयोगशालाको स्थापना गरिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्