१९ श्रावण २०८३ मंगलबार
image/svg+xml

व्यस्त जीवनशैलीका मानिसलाई शारीरिक आनन्द र तनावमुक्त बनाउन हाना

व्यस्त जीवनशैलीका मानिसलाई शारीरिक आनन्द र तनावमुक्त बनाउन हाना वेलनेस सान्दर्भिक हुने जिरेलको बुझाइ छ।

अमेरिकामा ‘साइक्लोस्पोरियसिस’ संक्रमणबाट दुईको मृत्यु

साइक्लोस्पोरियसिसको परजीवीले झाडापखाला रोग निम्त्याउँछ। यस रोगका मुख्य लक्षणहरूमा बारम्बार पानी जस्तो पखाला लाग्ने, भोक नलाग्ने, पेट फुल्ने, वाकवाकी लाग्ने र थकान हुन्।

सुदूरपश्चिममा बिहीबारसम्म मौसम बदली र मध्यम वर्षाको सम्भावना

हाल कैलालीको धनगढीलगायत सुदूरपश्चिमका धेरैजसो स्थानमा मनसुनी वर्षा भइरहेको छ।

रियल मड्रिड छाडेर फुलहम पुगे गोन्जालो गार्सिया, ४० मिलियन युरोमा सम्झौता

इंग्लिस प्रिमियर लिग क्लब फुलहमले रियल मड्रिडका युवा फरवार्ड गोन्जालो गार्सियालाई अनुबन्ध गरेको छ।

जंगली च्याउ खाँदा एकको मृत्यु, गम्भीर घाइतेको उपचार हुँदै

अस्पतालमा उपचारको क्रममा रामे थापालाई मृत घोषणा गरिएको थियो भने गम्भीर अवस्थामा रहेकी नाम्सरी थापाको जिल्ला अस्पताल मार्तडीमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

दुई समस्याग्रस्त सहकारीका ३४१ जना बचतकर्ताको रकम फिर्ता

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले कान्तिपुर सेभिङ र पशुपति सहकारीका साना बचतकर्ताको बचत फिर्ता गरेको छ।

विद्यालयभित्र ३२ सेकेन्डमै ३४ पटक छु`रा घोपेर शिक्षिकाको ह*त्या

विद्यालयमा जडान गरिएको सीसीटीभी फुटेजमा युवक केही समय विद्यालयभित्र पर्खिरहेको देखिन्छ। सन्ध्या देखिनासाथ उनले समातेर घिसार्दै बाहिर ल्याउँछन् र छुरा घोप्न थाल्छन्।

एमाले नेता रिजालको व्यंग्य : सरकारको कामकारबाही 'टकिङ टोकियो, लुकिङ लन्डन' भने जस्तै छ

नेकपा एमालेका नेता विष्णु रिजालले वर्तमान सरकारका पछिल्ला कामकारबाहीप्रति व्यंग्यात्मक टिप्पणी गरेका छन्।

चेल्सीमा जोर्डन हेन्डरसनको आगमन, दुई वर्षको सम्झौता

पूर्व लिभरपुल तथा इंग्ल्यान्डका कप्तान जोर्डन हेन्डरसनले ब्रेन्टफोर्ड छाडेर चेल्सीसँग दुई वर्षको सम्झौता गरेका छन्।

बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह

जिल्ला प्रशासन कार्यालय, कास्कीले बजारमा खाना पकाउने ग्यासको अभाव देखिन थालेपछि ग्यासको आपूर्ति र वितरणलाई सहज बनाउन पहल थालनी गरेको छ।

परराष्ट्र नीतिको आधार राष्ट्रिय हित

दक्षिण एसियाको इतिहास पनि यसबाट अछुतो रहेन। भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका र म्यानमारजस्ता अधिकांश देश कुनै न कुनै समय औपनिवेशिक शासनको प्रत्यक्ष वा परोक्ष प्रभावमा परेका थिए।

भलिबल संघको वार्षिक कार्यक्रम सार्वजनिक : प्रशिक्षण र विकास कार्यक्रमलाई जोड

महिला र पुरुषको फ्रेन्चाइज लिगसहित नेपाल भलिबल संघ (एनभिए) ले आर्थिक वर्ष २०८३/८४ का लागि आफ्ना कार्यक्रम सार्वजनिक गरेको छ।

१०३ गर्भवती तथा सुत्केरीको निःशुल्क हवाई उद्धार

राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत सरकारले गत आर्थिक वर्षमा १०३ गर्भवती तथा सुत्केरीको निःशुल्क हवाई उद्धार गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्