मधेस आन्दोलनको १८ वर्ष: संघीयता पाइयो पाइएन अधिकार
मधेस आन्दोलन भएको १८ वर्ष पूरा भएको छ। समावेशी राज्य व्यवस्थाका लागि पहिचान र स्वायत्ततासहितको संघीयताको मुद्दा उठाएर १८ वर्षअघि मधेस आन्दोलन चर्कियो।