लिङतेप गोल्डकप माघ ९ देखि, ८ टिम सहभागी हुने
ताप्लेजुङको मेरिङदेन गाउँपालिका–४ लिङतेपमा माघ ९ देखि १३ गतेसम्म प्रथम लिङतेप आमन्त्रित गोल्डकप फुटबल प्रतियोगिता आयोजना हुने भएको छ।
ताप्लेजुङको मेरिङदेन गाउँपालिका–४ लिङतेपमा माघ ९ देखि १३ गतेसम्म प्रथम लिङतेप आमन्त्रित गोल्डकप फुटबल प्रतियोगिता आयोजना हुने भएको छ।
झापामा युथ भोलिन्टियर फोर्स घोषणा गरिएको छ । विकास गिरीको नेतृत्वमा ६२ सदस्यीय फोर्स घोषणा गरिएको हो ।
नेपाली कांग्रेस (देउवा पक्ष) ले निर्वाचन आयोगले गरेको निर्णय मुलुकको लोकतान्त्रिक व्यवस्थालाई दुर्घटनामा पार्ने षड्यन्त्र भएको बताएको छ।
आईसीसी महिला टी- २० विश्वकप ग्लोबल छनोटको खेल नि:शुल्क हेर्न पाइने भएको छ ।
नेपाली कांग्रेसको आधिकारिकता गगन थापा नेतृत्वको पक्षलाई दिने निर्वाचन आयोगको निर्णयविरुद्ध संस्थापन (शेरबहादुर देउवा) पक्ष सर्वोच्च अदालत जाने भएको छ।
नेपाली कांग्रेसका नेता शेखर कोइराला समूहले पनि गगन थापा नेतृत्वको कार्यसमितिलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णय अस्वीकार गर्ने भएको छ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्ने बताएका छन् ।
नेकपा (एमाले) को युवा भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालले शनिबार काठमाडौंमा विरोध प्रदर्शन गरेको छ।
नेपाली कांग्रेसका नेता डा. सुनील शर्माले आगामी निर्वाचनमा कांग्रेसले कसैसँग गठबन्धन नगरी एक्लै प्रतिस्पर्धा गर्ने बताएका छन्।
मुलुकको विकास साझेदारहरूबाट चालु आर्थिक वर्षको प्रथम छ महिनामा ३९ अर्ब २३ करोड ६१ लाख ६४ हजार बराबरको वैदेशिक लगानी प्रतिबद्धता प्राप्त भएको छ।
नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा कसैसँग पनि गठबन्धन नगरी एक्लै प्रतिस्पर्धा गर्ने तयारी गरेको छ।
आगामी फागुन २१ गते हुने आम निर्वाचनका लागि उम्मेदवारको अन्तिम नामावली टुंगो लगाउन नेपाल कम्युनिस्ट पार्टी (एमाले) को केन्द्रीय सचिवालय बैठक सुरु भएको छ।
बाँकेको पूर्वी क्षेत्रमा पछिल्लो समय हिंस्रक वन्यजन्तुको गतिविधि ह्वात्तै बढेपछि स्थानीय जनजीवन त्रसित बनेको छ।
गत बिहीबार भोक्राहा नरसिंह गाउँपालिका–९ सोनियाहीमा भएको ट्रक दुर्घटनामा ज्यान गुमाएका पाँच परिवारलाई क्षतिपूर्तिस्वरुप रु १२ लाख प्रदान गरिने भएको छ ।
त्रिवेणी गाउँपालिका–१ का ७४ वर्षीय गणेशबहादुर कामीले ६५ वर्षीया श्रीमती पम्फा कामीको टाउको र हातमा सनासो प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।