अदालतको पूर्णपाठ- रवि कसुरदार रहेनछन् भन्न सकिएन
जिल्ला अदालत, कास्कीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई कसुरदा रहेनछन् भन्न नसकिने पूर्णपाठमा उल्लेख गरेको छ।
जिल्ला अदालत, कास्कीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई कसुरदा रहेनछन् भन्न नसकिने पूर्णपाठमा उल्लेख गरेको छ।
यता रवि लामिछानेलाई कास्की अदालतबाट साधारण तारेख वा धरौटीमा छाड्ने आदेश भए पनि उनी बिहीबारै हिरासतमुक्त हुने सम्भावना भने छैन ।
पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दाका आरोपी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति एवं पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसहितका प्रतिवादीहरूको बहस सकिएपछि बुधबार जाहेरवाला सहकारीपीडित पक्षका कानुन व्यवसायीले जवाफी बहस गरेका छन्।
कास्कीको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दाका आरोपी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेसहित सात प्रतिवादीहरूको थुनछेक बहस जिल्ला अदालत कास्कीमा चलिरहेको छ।
पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दाका आरोपी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेसहित सात प्रतिवादीहरूको थुनचेक बहस जिल्ला अदालत कास्कीमा जारी रहेको छ।
पूर्वाग्रहका आधारमा प्रतिनिधिसभाको सांसद पदबाट सभापति लामिछानेलाई निलम्बन गरिएको भन्दै रास्वपाले अदालत जाने तयारी गरेको हो ।
बिहीबार गृहमन्त्री लेखकले प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरलाई उक्त विषयमा छानबिन गरी दोषी जो सुकै भए पनि कारबाहीको दायरामा ल्याउन निर्देशन दिएको सचिवालयले जनाएको छ ।
रास्वपा सह कोषाध्यक्ष बोहराले एकातिर त्यो तस्बिरलाई लिएर प्रहरीविरुद्ध भाष्य सिर्जना गर्न कोसिस गरिरहँदा रवि पक्राउको विरोधमा सहभागी भइरहेका डा. निकोलस भुसालले त्यो तस्बिर आफूले खिचेको दाबी गर्न थालेका छन्।
गृहमन्त्री लेखकले भने, ‘उहाँको कुनै मानव अधिकारको उल्लङ्घन भएको छैन । उहाँमाथि कुनै ज्यादतीपूर्ण काम गरेको छैन । कुनै अवाञ्छित, गैर कानुनी, अमर्यादित काम, व्यवहार गरेको छैन । शान्ति सुरक्षाको विषयलाई दृष्टिगत गरेर उहाँलाई लगिएको हो ।’
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने पत्नी निकिता पौडेलले आफू मिडिया ट्रायलको सिकार भएको बताएकी छिन्।
कास्की प्रहरीले रास्वपा सभापति रवि लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अनुमति पाएको छ।
सहकारी ठगी प्रकरणमा पूर्व गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने अदालतमा पेश भएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति एवं पूर्व गृहमन्त्रीरवि लामिछानेलाई मंगलबार आठौँ पटक म्याद थपका लागि अदालतमा पेश गरिँदैछ।
पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीले सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई रातारात एक स्थानबाट अर्को स्थानमा सारिनु मानव अधिकारको उल्लङ्घन भएको टिप्पणी गरेकी छिन्।
सो प्रकरणमा पक्राउ परेकाहरुलाई पुस ५ गते भित्र कास्की जिल्ला अदालतमा अभियोग पत्र दायर गर्नुपर्ने कानुनी व्यवस्था भएकाले प्रहरीले प्रतिवेदन तयारीलाई तिब्रता दिएको छ।