१६ श्रावण २०८३ शनिबार
image/svg+xml

सवारी दुर्घटनामा ३ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने ६२ जना घाइते भएका छन्।

सहकारी ठगीका मुद्दा छिटो टुंग्याउन मन्त्री रावलले प्रधानन्यायाधीशलाई बुझाइन् प्रतिवेदन

कार्यदलले बुझाएको प्रतिवेदनको सिफारिस अनुसार मन्त्रालयले समर्पित इजलास गठन गरिदिन सर्वोच्च अदालतमा अनुरोध गरेको हो।

धार्मिक तथा साम्प्रदायिक सद्भाव कायम गर्न योगदान पुर्‍याउने सबैप्रति धन्यवाद : शंकर पोखरेल

नेकपा एमालेका महासचिव शंकर पोखरेलले धार्मिक तथा साम्प्रदायिक समस्या सामान्यीकरणको दिशातर्फ अघि बढिरहेको बताएका छन्।

‘रेड सी’ पार गर्ने जहाजसँग शुल्क लिने योजना छैन : हुथी विद्रोही

यमनका हुथी विद्रोहीहरूले रेड सी पार गर्ने व्यावसायिक जहाजहरूबाट शुल्क असुल गर्ने योजनालाई पूर्ण रूपमा अस्वीकार गरेका छन्।

आजदेखि अनलाइन वक्तृत्वकला प्रतियोगिता

निरामयम् योग प्रतिष्ठान नेपालले आजबाट राष्ट्रियव्यापी अनलाइन वक्तृत्वकलाको आयोजना गर्ने भएको छ।

खोटाङका वडाध्यक्षसहित दुई जनप्रतिनिधि पदमुक्त

निर्वाचन आयोगले शुक्रबार एक सूचना जारी गर्दै वडाध्यक्ष राई र सदस्य आचार्य पदमुक्त भएको जनाएको छ।

मेची प्रादेशिक अस्पतालमा नर्सिङ कलेज सञ्चालनबारे छलफल

प्रतिनिधिसभा सदस्य इन्दिरा रानामगरले मेची प्रादेशिक अस्पतालमा नर्सिङ कलेज सञ्चालन गर्ने विषयमा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतासँग छलफल गरेको बताएकी छन्।

उपभोक्तालाई राहत : टेकुबाट सिधै एलपी ग्यास वितरण सुरु

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवको निर्देशनपछि नेपाल आयल निगमले बजारमा एलपी ग्यासको सहज आपूर्ति सुनिश्चित गर्न विशेष व्यवस्था लागू गरेको छ।

धनुषामा कर्फ्यु हटाएर निषेधाज्ञा जारी

प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलद्वारा जारी सूचनाअनुसार आज बिहान १० बजेदेखि अर्को आदेश नभएसम्मका लागि निषेधाज्ञा लागू गरिएको हो।

दृश्यहरू

म चुपचाप हिँडिरहन्छु। भिडभाड छ। धुवाँधुलो उस्तै छ। बतास चलेर घरिघरि आँखाभरि धुलो पर्छ। यसो सलको छेउले पुछेर हेर्छु, धुलोका कणहरूले आँखा नराम्रोसँग बिझाउँछ।

ज्ञानयात्रा: गुरुकुलदेखि एआईसम्म

सामीप्यको आदिम गुरुकुलदेखि डिजिटल युगको अभौतिक ‘एल्गोरिदम’सम्म आइपुग्दा ज्ञानको क्षितिज र गुरुको परिभाषामा एउटा व्यापक महासङ्क्रमण अभिलिखित भएको छ।

बानेश्वर क्षेत्रमा ११ बजेदेखि विद्युत् आपूर्ति बन्द हुने

नेपाल विद्युत् प्राधिकरणले एक सूचना जारी गर्दै बत्तिसपुतली र बानेश्वर फिडरअन्तर्गत विभिन्न स्थानमा लाइन बन्द रहने जानकारी दिएको हो।

जनकपुरमा कर्फ्यु हटाइयो, केही स्थानमा निषेधाज्ञा जारी

जनकपुरमा बिहीबारदेखि लगाइएको कर्फ्यु हटाएर केही स्थानमा निषेधाज्ञा जारी गरेको छ।

घुससहित भूमि प्रशासनका कर्मचारी र लेखापढी व्यवसायी नियन्त्रणमा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमि प्रशासन कार्यालय लगनखेलमा कार्यरत कर्मचारी तथा लेखापढी व्यवसायीले रु तीन लाख घुस मागेको भन्दै पाँच जनालाई शुक्रबार नियन्त्रणमा लिएको छ।

भद्रपुर भन्सारले राजस्व सङ्कलनको लक्ष्य पूरा गर्न सकेन

भद्रपुर भन्सार कार्यालयले गत आर्थिक वर्ष २०८२/८३ मा तोकिएको राजस्व सङ्कलनको लक्ष्य पूरा गर्न असफल भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्