ब्रोड पिकबाट पुर्जा सहित चार आरोहीको शव बेस क्याम्पमा ल्याइयो
पाकिस्तानको ब्रोड पिक हिमालमा हिमपहिरो दुर्घटनामा परी ज्यान गुमाएका पर्वतारोही निर्मल पुर्जा ‘निम्स दाइ’ सहित चार जना आरोहीको शव बेस क्याम्पमा ल्याइएको छ।
पाकिस्तानको ब्रोड पिक हिमालमा हिमपहिरो दुर्घटनामा परी ज्यान गुमाएका पर्वतारोही निर्मल पुर्जा ‘निम्स दाइ’ सहित चार जना आरोहीको शव बेस क्याम्पमा ल्याइएको छ।
लिङ्देनले हालसम्म कुनै दलसँग औपचारिक संवाद नभएको र कुनै दलले सहयोगका लागि अनुरोधसमेत नगरेको बताए।
भूमिहीन दलित, सुकुमवासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानका लागि गत जेठ १९ गतेको मन्त्रिपरिषद् बैठकले भूमि समस्या समाधान समिति गठन गरेको थियो।
धितोपत्र बजारमा सेयर कारोबार मापक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज सामान्य अङ्कले बढेको छ ।
छलफलकामा केन्द्रीय बैंकको गभर्नर र सञ्चालक समितिको पदावधि यथावत् पाँच वर्ष राख्ने वा घटाउने विषयमा समितिका सदस्यहरूले फरक–फरक धारणा व्यक्त गरेका छन्।
राजेन्द्रप्रसाद लिङ्देनले मुलुकमा देखिएका धार्मिक विवाद र सामाजिक तनावको दीर्घकालीन समाधानका लागि नेपाललाई पुनः हिन्दु राष्ट्र बनाउनुपर्ने बताएका छन्।
नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले राज्यले कानुन कार्यान्वयनमा दोहोरो मापदण्ड अपनाउन नहुने बताएका छन्।
राष्ट्रिय प्रजातन्त्र पार्टीले वर्तमान राजनीतिक परिस्थितिमा कुनै पनि प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने निर्णय गरेको छ।
बलिउडकी चर्चित अभिनेत्री काजोलले आज आफ्नो ५२औँ जन्मदिन मनाउँदैछिन्।
मन्त्री रामजी यादवले वैदेशिक रोजगारीलाई सुरक्षित, व्यवस्थित र पारदर्शी बनाउन मन्त्रालयले विभिन्न सुधारका कार्यक्रम अघि बढाएको बताएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नागरिकका गुनासा, समस्या तथा सुझाव प्रत्यक्षरूपमा सुन्न ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्ने भएको छ।
मंगलबार भएको यो अन्त्येष्टि युद्ध सुरु भएयता गाजामा आयोजित सबैभन्दा ठूला सामूहिक अन्त्येष्टिमध्ये एक मानिएको छ।
परिषद्को स्वामित्वमा रहेका भृकुटीमण्डपस्थित पुस्तकालयलगायत कार्यालयहरूको लामो समयदेखिको भाडा बक्यौता विवादका कारण गत चैत ३० गतेदेखि पुस्तकालयमा समेत ताला लगाइएको थियो।
सुदूरपश्चिम प्रदेशकै रेफरल अस्पतालको रूपमा रहेको सेती प्रादेशिक अस्पतालका चिकित्सक अस्पतालको कार्यालय समयमै निजी अस्पताल र क्लिनिकमा बस्ने गरेका छन्।
महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले सूचना तथा सञ्चारमाध्यमसँग पत्रकार सम्मेलन गर्दै वर्तमान सरकारप्रति जनस्तरमा असन्तुष्टि बढ्दै गएको दाबी गरेका छन् ।