कुम्भ जाँदै र आउँदै गरेका गाडी दुर्घटना हुँदा १० जनाको मृत्यु, १९ घाइते
महाकुम्भ तर्फ जाँदै गरेका भक्तजनहरू बोकेको बोलेरोले नियन्त्रण गुमाएर अगाडिबाट आउँदै गरेको बससँग ठोक्किएकाे थियाे।
महाकुम्भ तर्फ जाँदै गरेका भक्तजनहरू बोकेको बोलेरोले नियन्त्रण गुमाएर अगाडिबाट आउँदै गरेको बससँग ठोक्किएकाे थियाे।
ब्राह्मण अन्तर्राष्ट्रिय सङ्गठन ट्रष्टको संरक्षकका रूपमा संहिताशास्त्री अर्जुनप्रसाद बास्तोलाले भारतको प्रयागराजमा जारी महाकुम्भमा नेपाली तीर्थयात्रीका लागि बस्ने र खाने व्यवस्था गरेका छन्।
घटनालाई लिएर प्रधानमन्त्री नरेन्द्र मोदीले मुख्यमन्त्री योगी आदित्यनाथसँग फोनमा कुरा गरेका छन्।
गङ्गा, यमुना र सरस्वती नदीको सङ्गमस्थल प्रयागराजमा हाल विश्वप्रसिद्ध महाकुम्भमेला चलिरहेको छ। भारतको प्रयागराजमा हरेक १२ वर्षमा आयोजना हुने उक्त कुम्भमेलाको पहिलो दिनमै एक करोडभन्दा बढी व्यक्तिले स्नान गरेको भारतको उत्तर प्रदेश पर्यटन विभागले जनाएको छ।
महाकुम्भ २०२५ को पहिलो ‘अमृत स्नान’ को अवसरमा मङ्गलबार बिहान १०ः३० बजे (स्थानीय समय) सम्म एक करोड ३८ लाख श्रद्धालुले यहाँ सङ्गममा पवित्र स्नान गरेको अधिकारीहरूले बताएका छन्।