सन् २०२४ सर्वाधिक तातो वर्ष
सन् २०२४ हालसम्मकै सर्वाधिक तातो वर्ष बन्यो। उक्त वर्ष विश्वको औसत तापक्रमले पहिलो पटक १.५ डिग्रीको सीमारेखालाई पार गरेको युरोपेली युनियनको कपर्निकस क्लाइमेट चेन्ज सर्भिसले शुक्रबार जनाएको छ।