५ वैशाख २०८३ शनिबार
image/svg+xml

सरसफाइलाई मन र तनको शुद्धतासँग जोड्नुपर्छ: हर्क

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सरसफाइलाई केवल बाह्य वातावरणसँग मात्र नजोडी मन र तनको शुद्धतासँग पनि जोड्नुपर्ने बताएका छन्।

इरानले पुनः बन्द गर्‍यो ‘होर्मुज स्ट्रेट’

इरानी बन्दरगाहमा अमेरिकी नाकाबन्दी जारी रहेको र अमेरिकाले वार्ताका सर्तहरू उल्लंघन गरेको आरोप लगाउँदै इरानले शुक्रबार मात्रै खोलिएको सो समुद्री मार्गमा पुनः सैन्य नियन्त्रण कायम गरेको हो।

‘सरकार र्‍याप र भाषणमा सीमित भो, भुइँतहका जनता भोकै छन्’

राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंले वर्तमान सरकार केवल र्‍याप र भाषणमा मात्रै सीमित भएको बताएका छन्।

गाडी निषेध हुँदा यस्तो देखियो असन

काठमाडौं महानगरपालिकाले पुरानो बजार क्षेत्रका रूपमा चिनिएको असनलाई आजदेखि प्रत्येक शनिबार “भेहिकल फ्री जोन” घोषणा गरेको छ।

तनहुँलाई बजेट विनियोजन गर्न अर्थमन्त्रीको ध्यानाकर्षण

आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले प्राथमिकताका आधारमा आयोजनाहरू पेस गर्दै बजेट सुनिश्चित गर्न अर्थमन्त्री डा वाग्लेको ध्यानाकर्षण गराएका हुन् ।

घोडेपानी जोड्ने सडक श्रमदानबाट मर्मत

अन्नपूर्ण गाउँपालिकाले उपलब्ध गराएको जाली भरेर १३ घनमिटर पर्खाल निर्माण र उकालो घुुम्तीमा करिब ३० मिटर दूरीमा ढुङ्गा बिछ्याइएको छ ।

आजदेखि असनमा ‘भेहिकल फ्रि शनिबार’, गाडी प्रवेश निषेध

काठमाडौंको प्राचीन शहरी बस्ती असनको मौलिकता जोगाउन आजदेखि हरेक शनिबार ‘भेहिकल फ्रि असन’ अभियान लागू गरिएको छ।

पिउने पानीको मूल्य बढ्ने, लागत समायोजन गर्न महासंघको सर्कुलर

नेपाल पानी उद्योग महासंघले कच्चा पदार्थ र इन्धनमा भएको मूल्यवृद्धिको कारण देखाउँदै प्रशोधित पिउने पानीको बजार मूल्य समायोजन गर्न सदस्य उद्योगहरूलाई आग्रह गरेको छ।

५९ किलो गाँजासहित तीन भारतीय पक्राउ

धरान उपमहानगरपालिका–१३ स्थित कोशी लोकमार्गबाट प्रहरीले ५९ किलो प्रतिबन्धित लागुऔषध गाँजासहित तीन जना भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ ।

आईसीसी महिला टी–२० च्यालेन्ज ट्रफीमा आज नेपाल र अमेरिका भिड्दै

आईसीसी महिला टी–२० च्यालेन्ज ट्रफीको आफ्नो पहिलो खेलमा नेपालले आज अमेरिकासँग प्रतिस्पर्धा गर्दैछ। खेल नेपाली समयअनुसार बेलुका पौने ५ बजे रुवान्डामा सुरु हुनेछ।

हर्मुजमा इरानको पुनः नियन्त्रण सुरु, अमेरिकी नाकाबन्दी हटाउन चेतावनी

इरानी सरकारी सञ्चारमाध्यमका अनुसार इरानको सेनाले स्ट्रेट अफ हर्मुजलाई पुनः नियन्त्रण सुरु गरेको छ ।

सामाजिक सञ्जालमा औषधि सिफारिस नगर्न निर्देशन

नेपाल मेडिकल काउन्सिलले चिकित्सकलाई सामाजिक सञ्जालमार्फत परीक्षण विना औषधि सिफारिस नगर्न निर्देशन दिएको छ ।

विद्यालयलाई शुल्कसहितको विवरण पेस गर्न निर्देशन

जनकपुरधाम उपमहानगरपालिकाले पालिकाभित्र सञ्चालनमा रहेका संस्थागत विद्यालयलाई शुल्क निर्धारणसहित अन्य सम्पूर्ण विवरण अनिवार्य रूपमा पेस गर्न लिखित सूचना जारी गरेको छ।

पनौतीमा विषादी अवशेष न्यूनीकरण गर्न फुड बैंक

कम्पनीले ‘ओजोन वास’ प्रविधिद्वारा तरकारी तथा फलफूलको बाहिरी भागमा रहेको विषादीको अवशेषलाई ९९ प्रतिशतसम्म कम गर्ने जनाएको छ।

एक साताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन सुरु गर्ने दुर्गा प्रसाईंको चेतावनी

राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंले वृद्धि भएको इन्धनको मूल्य फिर्ता नलिए आन्दोलन गर्ने चेतावनी दिएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्