२६ पुस २०८१ शुक्रबार
image/svg+xml

महिलामा जलवायु परिवर्तनको असर

महिला कामकाजी भए पनि, खेती किसानी गर्ने भए पनि र घरकै काममा व्यस्त हुने भए पनि परिवारका लागि खाना, पानी, ऊर्जा सुरक्षालगायतमा महिलाको नै प्रमुख भूमिका रहन्छ।

जलवायु परिवर्तनको असर स्थानीय तहमा बढीः मुख्यमन्त्री लामा

बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले जलवायु परिवर्तनको असर स्थानीय तहमा नै बढी परिरहेको धारणा राखेका छन्।

लोप हुँदै लालुपाते

चैत-वैशाखमा लालीगुराँस फुलेर वनजङ्गल राताम्मै देखिएजस्तै मङ्सिर-पुसमा पाखैभरि लालुपाते फुलेर राताम्यै हुने गरेका म्याग्दीका उच्च पहाडी र तल्लो क्षेत्रमा केही वर्षयता लालुपाते फुल्न छाडेको छ।

जलवायु परिवर्तनले बिदेसिए किसान: प्रतिवेदन

नेपालमा जलवायु परिवर्तनका कारण किसानहरू कृषि छोडेर वैदेशिक रोजगारीमा धकेलिएको एक अध्ययनले देखाएको छ।

जलवायु न्यायका लागि हेग गुहार्दै नेपाल

नेपालले जलवायु परिवर्तनका नकारात्मक प्रभावका पीडितप्रति राज्यको दायित्व हुनुपर्ने दलिल इन्टरनेसनल कोर्ट अफ जस्टिस (आइसिजे) मा पेस गर्ने भएको छ।

विपद्को जिम्मेवारी जलवायु परिवर्तनलाई दिएर उम्कन मिल्छ?

जल तथा मौसम विज्ञान विभागले असोज १० देखि तीन दिनसम्म भारी वर्षा हुने र यसले विशेष गरेर नेपालको पूर्व र मध्य भागमा केन्द्रित रहेर ५६ जिल्लामा अधिक वर्षा हुने, जसका कारण सडकहरू अवरुद्ध हुने, बाढीपहिरो आउने सम्भावनासहित उच्च सतर्कता (रेड अलर्ट) जारी गरेको थियो।

जलवायु परिवर्तनका कारण असोजमा तीव्र वर्षा र बाढी

असोजको दोस्रो साता आएको भीषण वर्षा र बाढीका लागि तीव्र सहरीकरण र जलवायु परिवर्तन कारक रहेको वैज्ञानिक अध्ययनले देखाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्