१ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml

अब उत्पादनका लागि युद्ध हुन्छ : पुष्पकमल दाहाल

कुशासन र भ्रष्टाचार बढ्दै जाँदा जनताको आक्रोशले व्यवस्था नै संकटमा पर्न सक्ने चेतावनी आफूले पटक–पटक दिएको उल्लेख गर्दै उनले वर्तमान परिस्थिति त्यसैको परिणाम भएको दाबी गरे ।

धर्म निरपेक्षता शब्द संविधानमा जबरजस्ती समावेश गरियो : लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले ६२ र ६३ को राजनीतिक परिवर्तनपछि संविधानमा धर्म निरपेक्ष शब्द जबरजस्ती समावेश गरिएको बताएका छन्।

राष्ट्रिय सभाको १९ औँ अधिवेशन अन्त्य

राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ९३ को उपधारा (३) बमोजिम मन्त्रिपरिषद्को माघ २६ गतेको सिफारिसबमोजिम आज राति १२ बजेदेखि लागू हुने गरी चालु अधिवेशन अन्त्य गरेका हुन्।

राष्ट्रिय सभामा मुस्लिम आयोगको वार्षिक प्रतिवेदन पेस

राष्ट्रिय सभामा ‘मुस्लिम आयोगको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदन पेस भएको छ।

नयाँ पार्टीमा भोट हाल्न चाहानेहरूका लागि कांग्रेस एकमात्र विकल्प होः गगन थापा

अबको देश युवाहरूको काँधमा रहेको र युवाहरूलाई देखेको पछि खुशी लागेको बताउँदै सभापति थापाले युवाहरूले नै यो देश हाँक्ने भएकाले सक्रिय सहभागिता हुनुपर्ने बताए ।

निर्वाचनले देशको भविष्य कोर्नेछः प्रधानमन्त्री कार्की

आगामी निर्वाचनको तयारी र हिमाली जिल्लाहरुको वस्तुस्थिति बुझ्ने क्रममा प्रधानमन्त्री सुशीला कार्कीले शुक्रबार ताप्लेजुङको पाथीभरा र फुङलिङ क्षेत्रमा स्थानीय बासिन्दा तथा सरकारी अधिकारीहरूसँग अन्तर्क्रिया गरेकी छन्।

महावीर भन्छन् : रिसाएर होइन, ठेस लागेर चुनाव लड्न आएको हुँ

म्याग्दीबाट स्वतन्त्र उम्मेदवारी दिएका महावीर पुन यतिबेला पोखरामा व्यस्त छन्। जिल्लाबाट आएर पोखरामा बसोबास गरेका मतदातालाई भेट्दै मत माग्ने गरी पुन पोखरा झरेका हुन्। जिल्लावासी मतदातासँग अहिले पुन व्यस्त छन्।

संघर्ष जारी छ, अब युद्ध उत्पादनका लागि हुन्छ : सं‌योजक दाहाल

नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालले जनयुद्धको संघर्ष समाप्त नभएको बताउँदै अबको संघर्ष उत्पादन र समृद्धिका लागि हुने बताएका छन्।

राष्ट्रिय बालबालिका नीति कार्यान्वयनमा सरकार दृढ : मन्त्री श्रेष्ठ

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री श्रद्धा श्रेष्ठले बालबालिकाको अधिकार संरक्षण र प्रवर्द्धनका लागि आवश्यक कानुनी तथा नीतिगत आधार नेपालमा सुदृढ रहेको बताएकी छन्।

व्यापारीले गरे अनिश्चितकालीन गौर बजार बन्द

गौरस्थित करदाता सेवा कार्यालयको सामानहरू गुपचुप तरिकाले ट्रकमा लोड गरेर लैजान थालेपछि स्थानीय व्यापारीहरू आन्दोलनमा उत्रिएका छन्।

अध्यागमन सुधारका प्रयास भइरहेको गृहमन्त्रीको प्रष्टोक्ति

गृहमन्त्री ओमप्रकाश अर्यालले अध्यागमन प्रशासनलाई सुव्यवस्थित बनाउन सरकारले सुधारका प्रयास गरिरहेको स्पष्ट पारेका छन्।

प्रचारप्रसारका लागि बैंक खाता खोल्ने दल सीमित

निर्वाचन आयोगले फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारले अनिवार्य रूपमा प्रचारप्रसारका लागि बैंक खाता खोल्नुपर्ने व्यवस्था गरे पनि सबैले खाता नखोलेको आयोगले जनाएको छ।

युवाहरूमा देशभक्ति र नेतृत्वजस्ता गुणहरू विकास हुनु सकारात्मक : राष्ट्रपति पौडेल

उनले यसप्रकारको युवा आदान–प्रदान कार्यक्रमले नेपाली सेनाले मित्र राष्ट्रक सेनासँग आपसी सम्बन्धलाई बलियो बनाउनुका साथै क्याडेटहरूबीच सीप, संस्कृति र परम्पराहरूको आदान–प्रदान गर्ने सुनौलो अवसर समेत प्राप्त गरेको उल्लेख गरे ।

टी-२० विश्वकप : जिम्बाबेद्वारा अष्ट्रेलिया पराजित

जारी टी-२० विश्वकप अन्तर्गत सम्पन्न समूह 'बी' अन्तर्गतको खेलमा जिम्बाबेले अष्ट्रेलियालाई २३ रनले पराजित गरेको छ।

संसदमा पहिलो दल बन्नुछ, गगनलाई प्रधानमन्त्री बनाउनु छः विनोद चौधरी

बदलिएको कांग्रेसलाई आगामी १० वर्षसम्म कसैले पनि औँला उठाउन नसक्ने ठाउँमा पुर्याउनु पर्नेमा चौधरीले जोड दिए ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्