बिरयानी खुवाएर पतिको हत्या : शव छेउमा राखेर ‘अश्लील’ भिडियो हेर्दै प्रेमीसँगै रात बिताइन् !
तर बुबा र साथीहरूले शरीरमा रगतका दाग र चोट देखेपछि शंका गरेका थिए। त्यसपछि उनीहरूको उजुरी पर्यो अनि प्रहरी अनुसन्धान सुरु भयो। पोस्टमार्टमबाट मृत्यु निसास्सिएर भएको देखियो। रिर्पोटमा छातीमा चोट पनि पुष्टि भयो।

