एन्फा यू-१६ युथ लिग : शुक्रबार एपीएफ र थ्रीस्टार विजयी
न्फा मैदानमै भएको अर्को खेलमा भने थ्रीस्टारले हिमालयन शेर्पालाई २-१ गोलले पराजित गर्यो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएपनि ४७औं मिनेटमा अमिर तामाङले गोल गर्दै हिमालयन शेर्पालाई अग्रता दिलाएका थिए ।