पाराग्वेलाई हराउँदै फ्रान्स फिफा विश्वकप २०२६ को क्वार्टफाइनलमा
पाराग्वेलाई हराउँदै फ्रान्स फिफा विश्वकप २०२६ को क्वार्टफाइनलमा प्रवेश गरेको छ।
पाराग्वेलाई हराउँदै फ्रान्स फिफा विश्वकप २०२६ को क्वार्टफाइनलमा प्रवेश गरेको छ।
नारायणघाट–बुटवल सडक विस्तार आयोजनाको पूर्वी खण्डमा नेपालमै पहिलोपटक बाँदरलगायत रुखमा बस्ने वन्यजन्तुलाई सडक सुरक्षित रूपमा वारपार गराउन ‘ओभरहेड क्यानोपी ब्रिज’ निर्माण गरिएको छ।
भोजपुर नगरपालिका–१ नाकामकी ममता राईलाई घरमै पुगेर नागरिकता प्रदान गरिएको छ ।
अहिले पनि काठमाडौं, बझाङ, पर्वत, सिन्धुपाल्चोकलगायत जिल्लामा वर्षा भइरहेकै छ ।
केपी ओलीले आफू र पार्टी विरुद्ध गलत प्रचार भइरहेको बताएका छन् ।
इन्धनको मूल्य घटेको प्रभाव उपभोग्य वस्तु तथा सेवाको मूल्यमा पनि देखिनुपर्ने भन्दै व्यवसायीलाई मूल्य समायोजन गर्न आग्रह गरेको छ।
मन्त्री प्रतिभा रावलले सहकारी पीडितको बचत रकम यथाशीघ्र फिर्ता गराउने उद्देश्यका साथ सहकारी ऐन संशोधन गरिएको बताएकी छन्।
नेपाली युवा उद्यमी मञ्च (एनवाईईएफ) काठमाडौं च्याप्टरको आठौं वार्षिक साधारण सभाले अनुभव श्रेष्ठलाई नयाँ अध्यक्षमा निर्वाचित गरेको छ।
यद्यपि, अस्ट्रेलियाली संघीय प्रहरीका प्रवक्ताले यसबारे ‘एएफपीको कुनै टिप्पणी छैन’ भन्दै प्रतिक्रिया दिन अस्वीकार गरेका छन्। अहिले सम्म यस प्रकरणमा कसैलाई पनि पक्राउ गरिएको छैन।
संखुवासभाका बाढी पीडितलाई राहत दिन प्रदेशसभा बैठकमा माग गरिएको छ ।
पीडित पक्ष र ट्रक सञ्चालकबीच सहमति नजुट्दा प्रक्रिया रोकियो, गाउँलेले पत्रकार सम्मेलन गर्दै न्यायको माग
सिता बादीले पदभार ग्रहण गरेको १०० दिनको अवधिमा मन्त्रालयले कानुनी सुधार, सेवा प्रवाह, सामाजिक संरक्षण, महिला सशक्तीकरण तथा संस्थागत सुधारका क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गरेको जनाएको छ।
वीरेन्द्रनगरमा खेलको जग बसाल्नेदेखि कर्णाली कप रेटिङ प्रतियोगितासम्म सक्रिय सहभागिता
सो अवसरमा मन्त्री गुरुङले समाजमा अपराध नियन्त्रण गरी शान्ति सुरक्षा कायम राख्ने कार्यमा आपसी भाइचारा तथा सहयोगी भावनाका साथ काम गर्न निर्देशन दिए।
गृहमन्त्री सुधन गुरुङले सरकारी कार्यालयमा सेवा लिन आउने नागरिकलाई सास्ती दिने परिपाटी तत्काल अन्त्य गर्न निर्देशन दिएका छन्।