आज र भोलि ठूलो पानी पर्ने: सावधानी अपनाउन सुझाव, कुन जिल्लामा बढी जोखिम ?
दुई दिन देशका विभिन्न क्षेत्रमा अत्यधिक वर्षाको सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन सर्वसाधारण तथा सम्बन्धित निकायलाई आग्रह गरेको छ।
दुई दिन देशका विभिन्न क्षेत्रमा अत्यधिक वर्षाको सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन सर्वसाधारण तथा सम्बन्धित निकायलाई आग्रह गरेको छ।
काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा सवारी नियम उल्लङ्घन गर्ने ५२१ जना सवारीचालक ट्राफिक प्रहरीको कारबाहीमा परेका छन्।
जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानअनुसार शनिबार र आइतबार ती क्षेत्रमा अति भारी वर्षाको सम्भावना रहेकाले रातिको समयमा सवारी सञ्चालन नगर्ने निर्णय गरिएको प्राधिकरणले जनाएको हो।
पूर्वअर्थमन्त्री डा युवराज खतिवडाले सरकारले बजेट मार्फत लागू गरेको ‘शिक्षा समता शुल्क’ ले समताको नाममा मध्यम तथा निम्न–मध्यम वर्गको जनतामा आर्थिक भार थपिने बताएका छन्।
चितवनको भरतपुरमा शनिबार दिउँसो बलेरो गाडीले स्कुटरलाई ठक्कर दिँदा एक जना घाइते भएका छन्। भरतपुर महानगरपालिका–१० मा भएको सो दुर्घटनामा स्कुटर चालक भरतपुर–१२ बस्ने ४० वर्षीय रमेश पाण्डे घाइते भएका हुन्।
मकवानपुरको हेटौंडा उपमहानगरपालिका-६ रोएनी कोलोनीस्थित कर्रा खोला किनारमा जमेको पानीको खाल्डोमा पौडी खेल्ने क्रममा डुबेर शनिबार एक बालकको मृत्यु भएको छ।
उचित पारिश्रमिक र सम्मानजनक कार्य वातावरणको सुनिश्चितता गर्न माग गर्दै काठमाडौंमा प्रदर्शन गरेका छन्।
अहिलेको युवा पुस्ता भारतीय सिनेमासँग भावनात्मक रूपमा जोडिएको देखिँदैन।
सरकारका कतिपय निर्णयहरू सुरुमा विवादित देखिए पनि कालान्तरमा सही प्रमाणित हुने भन्दै उनले केही समय धैर्य गर्न नागरिकसँग आग्रह गरे।
साउन १ गतेसम्म नेपालभर कुल धान खेती हुने क्षेत्रफलको ६९.७७ प्रतिशत भागमा धान रोपाइँ सम्पन्न भएको छ ।
ताप्लेजुङमा आर्थिक वर्ष २०८२।८३ को एक आर्थिक वर्षको अवधिमा भएका विपद्का घटनामा परी १० जनाको मृत्यु भएको छ।
यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले दुर्घटना राहत कोषलाई बलियो बनाउन पेट्रोलियम पदार्थमा प्रतिलिटर एक रुपैयाँ र विद्युत् चार्जिङ शुल्कमा प्रतियुनिट रु एक रुपैयाँ अतिरिक्त शुल्क उठाउन सुझाव दिएको छ।
वाङचुकको मेडिकल टोलीका अनुसार उनको रक्तचाप र रगतमा सुगरको मात्रा सामान्यभन्दा कम देखिए पनि अन्य महत्त्वपूर्ण संकेतहरू सामान्य छन्।
जेलर रूपक मण्डलको सरुवा माग गर्दै तीन दिनदेखि आन्दोलनरत कैदीबन्दीहरूले आफ्नै शरीरमा मट्टीतेल खन्याएर आत्मदाहको प्रयास गरेपछि सप्तरीको राजविराज कारागार परिसर तनावग्रस्त बनेको छ।
रौतहटको चन्द्रपुर नगरपालिका ४ दोस्रो लाच्कास्थित पूर्व–पश्चिम महेन्द्र राजमार्गमा ट्रकले दुईवटा यात्रुवाहक बसलाई ठक्कर दिँदा आठ जना घाइते भएका छन्।