२४ पुस २०८१ बुधबार
image/svg+xml

एमाले नेताले दाहाललाई सचेत पार्दै भने: कु सूचना चाँडो फैलिन्छ !

एक अभिव्यक्ति सार्वजनिक गर्दै एमाले नेता रिजालले प्रधानमन्त्री ओलीको दुष्प्रचारमा रमाउनेले कु सूचना कति चाँडो फैलिन्छ भनेर सचेत रहनुपर्ने भन्दै सुझाएका हुन् ।

दाहालले शेरा दरबार जग्गा फिर्ता ल्याए धन्यवाद दिन्छु भनेपछि गगनको ठट्टा: धन्यवादका लागि बैठक बोलाउ न त

दाहालले आफ्नो धारणा राखे लगतै कांग्रेस महामन्त्री गगन थापाले ठट्टा गर्दै भने, 'धन्यवाद का लागि बैठक नै बोलाऊ न त।' त्यसपछि भने बैठक हलमा हाँसो गुज्जियो।

दाहाल नै उपस्थित संसदीय समिति बैठकमा एमालेले माग्यो शेरा दरबारबारे जानकारी

बिहीबार बसेको समितिको बैठकमा एमाले सांसद बासुदेव घिमिरेले शेरा दरबार र त्यसले चर्चेको जग्गाबारे गृहमन्त्रीसँग जानकारी मागेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्