त्रिवि प्राज्ञिक नियुक्तिमा किन परेनन् महिला?
संविधानले नै देशका हरेक निकायमा ३३ प्रतिशत महिला सहभागिता अनिवार्य गरिसकेको अवस्थामा त्रिभुवन विश्वविद्यालयमा भने कुनै पनि निर्णायक तहमा महिलाको नियुक्ति हुन सकेन।

यसो हिसाब गर्दा जिन्दगीमा म अहिलेसम्म सातवटा जति विभिन्न युनिभर्सिटी कन्भोकेसन याने ग्राज्युएसन सेरेमोनीमा गएको रहेछु।