१७ कार्तिक २०८३ मंगलबार
image/svg+xml

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ५५ पैसा र बिक्रीदर १५२ रुपैयाँ १५ पैसा निर्धारण गरिएको छ।

हिमाली आवाज स्थापित गर्ने अवसर

हिमाल पग्लिँदै छन्, हिमतालको जोखिम बढ्दै छ र हिमाली विपद्ले बर्सेनि ठुलो मानवीय तथा आर्थिक क्षति निम्त्याइरहेका छन्।

अनुमति नलिई डोल्पा पुगेका ६ भारतीय पर्यटकलाई जरिवानासहित कारबाही

शे–फोक्सुण्डो गाउँपालिका–४ बाट सोमबार हेलिकोप्टरमार्फत उद्धार गरिएका भारतीय पर्यटकलाई नियमानुसार अनुमति शुल्क र जरिवाना असुल गरी कारबाही गरिएको डोल्पाका प्रमुख जिल्ला अधिकारी जुनु हमालले जानकारी दिइन् ।

बडीमालिकामा ज्यान गुमाएका मनिषको श’ व सेनाको हेलिकप्टरमार्फत मार्तडी ल्याइयो

प्रसिद्ध धार्मिक तथा पर्यटकीय क्षेत्र बडीमालिकामा हिमपातका कारण ज्यान गुमाएका कञ्चनपुरका २० वर्षीय मनिष बोहराको शव नेपाली सेनाको हेलिकप्टरमार्फत सदरमुकाम मार्तडी ल्याइएको छ।

अख्तियारको विशेष टोलीले निकोसेरामा गाडी रोकेर जाँच गर्दा ३३ लाख रुपैयाँ बरामद

३३ लाख रुपैयाँ घुस लिएको आरोपमा मध्यपुर थिमिका प्रमुख प्रशासकीय अधिकृतसहित चार जना पक्राउ

तनहुँमा भेटियो १८ किलोको अजि’ङ्गर

तनहुँको शुक्लागण्डकी नगरपालिका-२ सुन्दरी गाउँस्थित एक कच्ची घरको धुरीबाट सोमबार साँझ १८ किलो तौल भएको अजिङ्गरको सकुशल उद्धार गरिएको छ।

सौराहा अन्तर्राष्ट्रिय तेक्वान्दोमा मधेश च्याम्पियन

मधेश प्रदेश प्रथम सौराहा अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपको टिम च्याम्पियन भएको छ ।

सरकारले तीन महिने प्रगति सुनाउँदै भन्यो- ४२१ निर्णयमार्फत जनसरोकार र प्रविधिमा आमूल परिवर्तन

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सूचनाको हक सम्बन्धी ऐनअनुसार सार्वजनिक गरेको आर्थिक वर्ष २०८३/८४ को प्रथम त्रैमासिक (२०८३ साउन १ देखि असोज मसान्तसम्म) को विस्तृत प्रतिवेदनले सरकारका कामहरूको फेहरिस्त बाहिर ल्याएको हो।

बेलकाबाट ७८ क्विन्टलभन्दा बढी गाँजा बरामद

उदयपुरमा अहिलेसम्मकै ठूलो परिमाणमा गाँजा बरामद, ७ हजार ८२६ किलो नियन्त्रणमा

म्याकमुलनको आक्रामक ब्याटिङप्रेरित सुदूरपश्चिमद्वारा चितवन ५ विकेटले पराजित

ब्रान्डन म्याकमुलनको विष्फोटक इनिङ्सको मद्दतमा सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा चितवन राइनोजमाथि ५ विकेटको सहज जित हात पारेको छ।

यसरी ठड्याए नासु यदुनाथले १५ करोडको सम्पत्ति, सपरिवारमाथि मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय भक्तपुरका नायब सुब्बा यदुनाथ आचार्यविरुद्ध करिब १० करोड रुपैयाँ गैरकानूनी सम्पत्ति आर्जन र ९ करोड रुपैयाँभन्दा बढी सम्पत्ति शुद्धीकरण गरेको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको छ।

बालसुधार गृहमा गाँजा र मोबाइल बरामद, सुरक्षा निगरानीमाथि प्रश्न

क्षमताभन्दा झन्डै पाँच गुणा बढी बालबिज्याइँकर्ता राखिएको सुधार गृहमा प्रतिबन्धित सामग्री कसरी पुग्यो भन्ने प्रश्न

ज्ञानेन्द्र शाहीले भने- बालेन ब्रो, सुदन ब्रो, देश लुट्नेहरूलाई कहिले समात्ने ?

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री बालेन शाह र गृहमन्त्री सुधन गुरुङलाई लक्षित गर्दै मुलुकका ठूला भ्रष्टाचार र अपराध काण्डका दोषीहरूलाई तत्काल कानुनी दायरामा ल्याउन चुनौती दिएका छन्।

एसिया कप खेल्न नेपाली यू–१९ टोली पोखराबाटै ओमान प्रस्थान

काठमाडौं नपुगी पोखराबाट दुबई हुँदै उड्यो १५ सदस्यीय टोली, कप्तान र प्रशिक्षकको लक्ष्य उत्कृष्ट प्रदर्शन

एसईई र कक्षा १२ मा उत्कृष्ट विद्यार्थी सम्मानित

खोटाङमा एसईई र कक्षा १२ को परीक्षामा उत्कृष्ट जीपीए हासिल गर्ने दुई विद्यार्थी सम्मानित भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्