२२ पुस २०८१ सोमबार
image/svg+xml

होटल उद्योगमा साढे पाँच खर्ब स्थायी लगानी

नेपालको होटल उद्योगमा साढे पाँच खर्ब स्थायी लगानी रहेको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयले बुधबार सार्वजनिक गरेको ‘राष्ट्रिय होटल तथा रेस्टुरेन्ट सर्वेक्षण २०८०’ अनुसार होटलको कुल स्थायी सम्पत्ति रु पाँच खर्ब ४३ अर्ब २५ करोड ८२ लाख रहेको छ।

नेपालमा होटल तथा रेस्टुराँको सङ्ख्या एक लाख ४२ हजार

नेपालमा हाल सञ्चालनमा रहेका आवास तथा भोजन सेवासँग सम्बन्धित प्रतिष्ठानको सङ्ख्या करिब डेढ लाख हाराहारी देखिएको छ ।

युवा जनशक्तिलाई मुलुकमा टिकाउने गरी काम गर्नुपर्छ : मन्त्री भट्टराई

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले युवा जनशक्तिलाई मुलुकमा टिकाउने गरी काम गर्नुपर्ने बताएकी छिन् ।

होटल हायातको जग्गासम्बन्धी विवाद तत्काल टुंगो लगाउन सांसदहरूको दबाब

सांसदहरूले होटल हायातमा रहेको तारा गाउँ विकास समितिको जग्गासम्बन्धी विवाद टुंगो लगाउने गरी तत्काल कार्य योजना ल्याउन सरकारसँग माग गरेका छन् ।

खोटाङ र सिन्धुलीमा पौवा होटल विस्तार

हस्पिटालिटी क्षेत्रमा सेवा दिँदै आएको होटल पौवा प्रालिले खोटाङको हलेसीमा पौवा रिसोर्ट र सिन्धुलीको सुनकोसी किनार मूलकोटमा पौवा होटल सुरु गरेको छ।

होटल द्वारिकाजकी सञ्चालक अम्बिका श्रेष्ठको निधन

हेरिटेज होटल द्वारिकाजकी सञ्चालक अम्बिका श्रेष्ठको निधन भएको छ। पारिवारिक स्रोतका अनुसार मेडिसिटी अस्पतालमा उपचारको क्रममा बिहीबार उनको निधन भएको हो।

चिनियाँ उच्च शैक्षिक प्रदर्शनी हुने

चिनमा उच्च शिक्षा हासिल गर्न चाहने नेपाली विद्यार्थीको लागि उचित शैक्षिक परार्श दिने उदेश्यले नेपाल–चीन साँस्कृतिक तथा शैक्षिक परिषद्ले काठमाडौंमा एक दिने शैक्षिक प्रदर्शनी आयोजना गर्ने भएको छ।

बजेटले होटलहरुमा लगाएको लक्जरी कर खारेज गर्नुपर्छः अध्यक्ष साह

होटल संघ नेपालका अध्यक्ष विनायक साहले बजेटमार्फत होटलहरुमा लगाएको लक्जरी कर खारेज गर्नुपर्ने बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्