युद्धको भुमरीमा २०२४ः विश्व शान्ति झन् कठिन
यही कारण २०२४लाई युद्धको वर्ष भनेर धेरैले टिप्पणी गरिरहेका छन्। अर्कातिर, पूर्वी एसियामा उत्तर कोरिया र दक्षिण कोरियाबिचको द्वन्द्व झन् कठिन मोडमा आइपुगेको छ। चीनले ताइवानमाथि थप दबाब बढाएको छ।

विश्व बौद्ध धर्म सङ्घले पछिल्लो समय विभिन्न शक्ति राष्ट्रबीच बढ्दै गइरहेको द्धन्द्ध अन्तको सन्देश प्रवाह गर्न यही जेठ १० गते एक हजार बुद्ध मूर्ति प्रदर्शन तथा विश्व शान्ति पूजा गर्ने भएको छ।