महिनौंपछि भेनेजुएला फर्किइन् नोबेल विजेता माचाडो, ट्रम्पले के भने ?
जनवरीमा अमेरिकी सेनाले तत्कालीन राष्ट्रपति निकोलस मादुरोलाई पक्राउ गरेर अमेरिकामा लगेपछि माचाडो पहिलो पटक सार्वजनिक रूपमा भेनेजुएलामा देखिएकी हुन्।
जनवरीमा अमेरिकी सेनाले तत्कालीन राष्ट्रपति निकोलस मादुरोलाई पक्राउ गरेर अमेरिकामा लगेपछि माचाडो पहिलो पटक सार्वजनिक रूपमा भेनेजुएलामा देखिएकी हुन्।
दुर्लभ एक सिङ्गे गैँडाका लागि प्रख्यात जिल्लामा गठन भएको त्रिकेट क्लब ‘चितवन राइनोज’ले गैँडा संरक्षणमा योगदान गर्ने भएको छ।
नेपाली शब्दकोशमा प्रोत्साहन भनेको कसैलाई काममा उत्साह, हौसला वा जाँगर बढाइदिने क्रिया हो। भत्ता भनेको तलबबाहेक काम, जिम्मेवारी वा अवस्था हेरेर दिइने थप सुविधा हो।
सिक्किममा कन्सर्टको घोषणालगत्तै यसलाई त्यहाँबाट राज्य स्तरबाटै अपनत्व दर्साइएको थियो।
आइतबार साँझ करिब ७:३० बजे शिवसताक्षी नगरपालिका-१०, टेक्रास्थित पार्वती अम्बिका कन्ट्रक्सन कम्पनीमा डिजेल लोड गर्ने क्रममा घटना भएको हो।
जाँचका क्रममा कारका चारवटै ढोकाको भित्री भागमा विशेष संरचना बनाएर धातु लुकाइएको अवस्थामा फेला परेको हो।
उनका अनुसार पछिल्लो १०–१२ दिनदेखि देखिँदै आएको वर्षाको सम्भावनालाई प्रमुख दुई मौसम पूर्वानुमान मोडेल जीएफएस र ईसीएमडब्लूएफले समेत समर्थन गरेका छन्।
मुलुकको आर्थिक तथा पूर्वाधार विकासको आधार मानिएका राष्ट्रिय गौरवका आयोजनाहरूको प्रगति निराशाजनक देखिएको छ।
आइतबार भएको चुनावमा विद्यार्थी नेतृत्वको विपक्षी समूह ‘स्टुडेन्ट्स लिस्ट’ ले अग्रता लिएपछि भुचिकको सर्बियाली प्रगतिशील पार्टी (एसएनएस) को १४ वर्ष लामो सत्ता यात्रामा विराम लाग्ने देखिएको छ।
फ्रान्समा महँगी, विद्यालयको दयनीय अवस्था र प्रहरीको कठोर व्यवहारविरुद्ध शनिबार लाखौँ मानिस सडकमा उत्रिएका छन्।
आइतबार भएको दोस्रो चरणको चुनावमा सिनेटर फ्लाभियो बोल्सोनारोलाई पराजित गर्दै लुलाले चौथो पटक राष्ट्रपति बन्ने अवसर सुरक्षित गरेका हुन्।
नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो सिजनमा विश्व क्रिकेटका स्टार खेलाडी भित्रिँदा उत्साहित समर्थकका लागि पीडादायी क्षण बन्न सक्ने भएको छ।
धान भित्राउने समय नजिकिँदै गर्दा धानबालीमा ‘लाइ किरा’को समस्या देखिएपछि भोजपुरका किसान चिन्तित बनेका छन्।
बङ्गलादेशमा आइतबार बिहानसम्मको २४ घण्टामा दुई हजार २४९ जनामा लामखुट्टेबाट सर्ने डेंगी ज्वरोका नयाँ विरामी देखिएका छन्।
कुल तीन करोडको पुरस्कार, विश्व क्रिकेटका चर्चित खेलाडी र नेपाली प्रतिभाको प्रतिस्पर्धासहित नेपाली खेलकुदकै सबैभन्दा ठुलो व्यावसायिक प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करण सोमबारदेखि सुरु हुँदै छ।