संविधान संशोधनका एजेण्डामा सबै दलहरुसँग सहमतिको प्रयास गर्छौँः सांसद भट्टराई
नेकपा (एमाले) का सचिव योगेश भट्टराईले संविधान संशोधनका एजेण्डामा सबै दलहरुसँग सहमतिको प्रयास गरिने बताएका छन्।
नेकपा (एमाले) का सचिव योगेश भट्टराईले संविधान संशोधनका एजेण्डामा सबै दलहरुसँग सहमतिको प्रयास गरिने बताएका छन्।
नेकपा एमालेका सांसद योगेशकुमार भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)लाई सहकारी ठगी प्रकरण रवि लामिछानेमाथिको कारबाहीबारे आफ्नै सांसद शिशिर खनाललाई सोध्न सुझाव दिएका छन्।
‘यो देशको सामाजिक एकतालाई अझ मजबुत बनाउँदै, सांस्कृतिक र सामाजिक एकता सुदृढ गर्दै यो देशको समृद्धि हासिल गर्ने दिशामा नेपालको एकीकरणको भाग २ को ऐतिहासिक जिम्मेवारी यो सरकारसँग छ भन्ने कुरा हामीले बुझ्नुपर्छ । ’
नेकपा एमालेका सांसद योगेश भट्टराईले पाथीभरा केबलकार निर्माण विवादबारे १९ बुँदे धारणा सार्वजनिक गरेका छन् ।
नेकपा (एमाले) का नेताहरुले पार्टीबाट पूर्वउपाध्यक्ष डा.भीम रावललाई निष्कासन गर्नु औपचारिक र सामान्य प्रक्रिया भएको बताएका छन्।
सुझावको आधारमा विधेयक तर्जुमा गर्ने संसदमा लैजाने, कानुन संशोधन गर्नुपर्ने भए त्यसको आधारमा संशोधन प्रस्ताव समेत निर्माण गर्नेछ। यो कार्यदलले आफ्नो काम थालिसकेको छ।