२३ चैत्र २०८१ शनिबार
image/svg+xml २२:४८ अपराह्न

अमेरीकी राष्ट्रपति ट्रम्पको अभिव्यक्तिबारे सरकारले छानबिन गर्नुपर्छ, देशभन्दा ठुलो कोही होइन : चन्द्र भण्डारी

नेपाली कांग्रेसका सांसद डा चन्द्र भण्डारीले अमेरीकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपालबारे दिएका अभिव्यक्तिको सरकारले छानबिन गर्नुपर्ने बताएका छन्।

मुख्यमन्त्रीहरूसँग प्रधानमन्त्रीको प्रतिबद्धता : समस्या पहिचान गरी समाधानको प्रक्रियामा जान्छौं

करिब साढे दुई घन्टा भएको छलफलमा प्रधानमन्त्री ओलीले प्रदेशका मुख्यमन्त्रीहरुसँग एक्ला एक्लै पनि छलफल गर्नुपर्ने आवश्यकता देखिएको बताउँदै आगामी आर्थिक वर्षको बजेट निर्माणको तयारीमा जुट्दा थप छलफल गर्दै जाने आश्वासन दिए ।

अनुत्तीर्णले पढाउने व्यवस्थामा प्रमको अनिच्छा

प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीको अग्रसरतामा आइतबार मन्त्रिपरिषद्कै कार्यालयमा त्रिविमा हाल देखिएका समस्याको पहिचान र समाधानको उपायबारे छलफल राखिएको थियो।

त्रिविको समस्या पहिचान गरी समाधानसहितको प्रस्ताव ल्याउन प्रधानमन्त्री ओलीको निर्देशन

प्रधानमन्त्री ओलीले आफूलाई विश्वविद्यालयबाट व्यक्तिगतरुपमा लिनुदिनु केही नभएको स्पष्ट गर्दै त्रिविको विकास, रक्षा, प्रवर्द्धन र प्रगति नै साझा चिन्ता हुने भएकाले यसको मर्यादा, गरिमा र साखलाई जोगाउन सबैलाई आग्रह गरे ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्