साथीको लापरबाहीले रायनको गालामा चोट, तीन जना समातिए
४२ वर्षीय दुर्गा प्रसाद खरेलले पेस्तोल चलाउने क्रममा खत्रीको दाहिने गालामा चोट लागेको हो। उनको देवदह मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ।
४२ वर्षीय दुर्गा प्रसाद खरेलले पेस्तोल चलाउने क्रममा खत्रीको दाहिने गालामा चोट लागेको हो। उनको देवदह मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ।
सो अवसरमा उनले नेपालका आर्थिक साझेदारी र सहकार्यलाई थप बलियो बनाउने विषयमा अन्य उच्चस्तरीय भेटवार्ता पनि गर्ने दूतावासले जनाएको छ।
कोसी साहित्य-कला परिषद् नेपाल (कोसाक) ले पुस्तकलाई अभिभावकसँग जोड्ने अभियान सुरु गरेको छ।
यमनका इरान समर्थित हुथी विद्रोहीहरूले साउदी अरेबियाको राजधानी रियादनजिक रहेको सरकारी तेल कम्पनी अरामकोको तेल प्रशोधन केन्द्रमा ब्यालिस्टिक क्षेप्यास्त्र र ड्रोनबाट हमला गरेको दाबी गरेका छन्।
वेस्ट इन्डिजले भारतविरुद्धको तेस्रो तथा अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) खेलमा ऐतिहासिक जित निकालेको छ।
नेपाली कांग्रेसको काठमाडौंमा आजदेखि सुरु हुन लागेको १५औँ राष्ट्रिय महाधिवेशनमा भाग लिन आएका प्रतिनिधिलाई बस्नका लागि काठमाडौंका विभिन्न स्थानमा होटल बुकिङ गरिएको छ।
गाईलाई गाई ढुक्कै गधालाई गधै लेखूँ, सत्यलाई सत्य सधैँ म झूटलाई झूटै लेखूँ,
गलकोट नगरपालिका क्षेत्रमा असोज ९, १० र ११ गतेको बाढी, पहिरो र हुरीले ६३ घरमा क्षति भएको छ।
ट्रम्पको पछिल्लो घोषणा मध्यावधि चुनाव नजिकिँदै गर्दा आएको हो। पछिल्ला सर्वेक्षणहरूले भने रिपब्लिकन पार्टीका लागि चुनौती देखाएका छन्। केही सर्वेक्षणमा सामान्य मतपत्रमा डेमोक्र्याटहरू रिपब्लिकनभन्दा अगाडि देखिएका छन्।
याङवरक गाउँपालिका-१ मा तीन वर्षको अन्तरालमा बाढीपहिरो दोहोरिएपछि स्थानीयवासी त्रासमा बाँच्न बाध्य छन्।
जिल्ला पछिल्लो समय यसरी थारू समुदायको परिकारलाई व्यावसायिक बनाउन थालिएको छ।
जुम्लामा पछिल्लो समयमा उद्योग खारेजी गर्नेको सङ्ख्या बढेको छ।
पाँचथरको फिदिम नगरपालिकाले भोटेकोशी बाढी प्रभावितको सहयोगार्थ रु ४७ लाख ४९ हजार रकम सहयोग गरेको छ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट-बुटवल सडक खण्डको जंगलमा थप दुई वटा ‘ओभरहेड क्यानोपी ब्रिज’ (बाँदर वारपार गर्ने आकासे झोलुंगु पुल) निर्माण गरिने भएको छ।
दर्ता भएका उद्योगमध्ये उत्पादनमूलक, कृषि तथा वनजन्य, सेवामूलक, पर्यटन, निर्माण र सूचना सञ्चार प्रविधितर्फका उद्योग रहेको कार्यालयले जनाएको छ।