शपथपछि सुधन-महावीर मुसुक्क, हेराैं तस्बिरहरु
नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्री महावीर पुनले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।
नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्री महावीर पुनले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।
काबेली नदीमा निर्माणाधीन माथिल्लो काबेली जलविद्युत आयोजनाको करिब ५ किलोमिटर लामो हेडरेस सुरुङमार्गमा ब्रेक थु भएको छ।
महामन्त्री बुर्लाकोटीले देशमा सुशासन, पारदर्शिता र जनउत्तरदायी राजनीतिक संस्कृतिको विकास गर्दै नागरिकको अपेक्षा पूरा गर्न रास्वपा प्रतिबद्ध रहेको बताए।
पोखरालाई सिधैं मध्यपूर्वको गन्तव्यसम्म जोड्नेगरि आगामि सेप्टेम्बर २३ देखि पोखरा–दुबई रुटमा सिधा हवाई उडान सुरु हुने भएको छ। प्रारम्भिक रुपमा एकमहिनाका लागि यो रुटमा उडान गर्नका लागि फ्लाई दुबईले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)बाट अनुमति लिएको छ। २३ सेप्टेम्बरबाट सुरु हुने पहिलो उडान एकमहिनापछि २४ अक्टोबरमा सकिनेछ।
ओलीले पार्टी कार्यकर्तालाई एकताबद्ध भएर जनतामाझ जान निर्देशन दिएका छन्।
नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्री महावीर पुनले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।
सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा आज महानिरीक्षक पौडेलले सशस्त्र प्रहरी बल नेपालका विभिन्न युनिटको कमाण्डमा खटी जान लागेका अधिकृतलाई प्रत्यक्ष र भर्चुअल माध्यमबाट सो निर्देशन दिएका हुन्।
एक सूचना जारी गर्दै कम्पनीले गुणस्तरहीन भेटिएको ब्याचबाहेक अन्य ब्याच खानयोग्य रहेको जनाएको हो।
नवनियुक्त मन्त्रीहरूको शपथ ग्रहण समारोह सुरु हुनुअघि राष्ट्रपति कार्यालय शीतल निवास वरपर मेघ गर्जनसहित ठुलो वर्षा भइरहेको छ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले बैंकिङ कसुरका विभिन्न १४ मुद्दामा दोषी ठहर भई फरार रहेका एक व्यक्तिलाई पक्राउ गरेको छ।
नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्री महावीर पुन पद तथा गोपनीयताको शपथ ग्रहणका लागि राष्ट्रपति कार्यालय शीतल निवास पुगेका छन्।
पृथ्वी राजमार्गअन्तर्गत धादिङको गल्छी गाउँपालिका-०७ गल्छी बजारमा पर्यटक माइक्रो र कार आपसमा ठोक्किँदा ७ जना घाइते भएका छन्।
पर्सा जिल्लाका तीन सांसदको समर्थनमा उम्मेदवार बनेका पर्सा–२ का सांसद सुशील साह कानुको समूहलाई ठूलो मतान्तरले पराजित गर्दै पर्सा–१ का सांसद पन्त अध्यक्षमा निर्वाचित भएका हुन्।
अभिनेत्री सुरक्षा पन्तको मुख्य भूमिका रहेको चलचित्र ‘चमेलीको पोइ’ दशैँको अवसर पारेर प्रदर्शनमा आउने भएको छ।
स्वदेशी उत्पादनलाई राष्ट्रिय गौरवका रूपमा प्रवद्र्धन गर्न सरकारले विशेष अग्रसरता देखाएको छ।