४ पुस २०८१ बिहीबार
image/svg+xml

रविको ‘हिरासत तस्बिर’ सार्वजनिक गर्नेलाई कारबाही गर्न गृहमन्त्रीको निर्देशन

बिहीबार गृहमन्त्री लेखकले प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरलाई उक्त विषयमा छानबिन गरी दोषी जो सुकै भए पनि कारबाहीको दायरामा ल्याउन निर्देशन दिएको सचिवालयले जनाएको छ ।

रविको भनिएको ‘हिरासत तस्बिर’: कसको कस्ताे नियत ?

रास्वपा सह कोषाध्यक्ष बोहराले एकातिर त्यो तस्बिरलाई लिएर प्रहरीविरुद्ध भाष्य सिर्जना गर्न कोसिस गरिरहँदा रवि पक्राउको विरोधमा सहभागी भइरहेका डा. निकोलस भुसालले त्यो तस्बिर आफूले खिचेको दाबी गर्न थालेका छन्।

गृहमन्त्रीको प्रतिप्रश्न: छाक काटेको पैसा लुटिएको छ, तिनको मानव अधिकार छैन ?

गृहमन्त्री लेखकले भने, ‘उहाँको कुनै मानव अधिकारको उल्लङ्घन भएको छैन । उहाँमाथि कुनै ज्यादतीपूर्ण काम गरेको छैन । कुनै अवाञ्छित, गैर कानुनी, अमर्यादित काम, व्यवहार गरेको छैन । शान्ति सुरक्षाको विषयलाई दृष्टिगत गरेर उहाँलाई लगिएको हो ।’

निकिताको आक्रोशः संवेदनशील विषयमा मिडिया संवेदनहीन भए

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने पत्नी निकिता पौडेलले आफू मिडिया ट्रायलको सिकार भएको बताएकी छिन्।

म्याद थपका लागि रविलाई अदालतमा पेश गराइयो

सहकारी ठगी प्रकरणमा पूर्व गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने अदालतमा पेश भएका छन्।

दुई महिनामा पनि सकिएन रविको अनुसन्धान, आठौँपटक अदालतमा पेश गराइँदै

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति एवं पूर्व गृहमन्त्रीरवि लामिछानेलाई मंगलबार आठौँ पटक म्याद थपका लागि अदालतमा पेश गरिँदैछ।

रवि लामिछानेको मानव अधिकार उल्लंघन भयो: पूर्वप्रधानन्यायाधीश कार्की

पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीले सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई रातारात एक स्थानबाट अर्को स्थानमा सारिनु मानव अधिकारको उल्लङ्घन भएको टिप्पणी गरेकी छिन्।

म्याद थपका लागि रविलाई आज पुन:अदालत पेश गरिँदै

सो प्रकरणमा पक्राउ परेकाहरुलाई पुस ५ गते भित्र कास्की जिल्ला अदालतमा अभियोग पत्र दायर गर्नुपर्ने कानुनी व्यवस्था भएकाले प्रहरीले प्रतिवेदन तयारीलाई तिब्रता दिएको छ।

रविलाई म्याद थपका लागि अदालतमा पेश गर्ने तयारी

यसअघि कास्की जिल्ला अदालतले गत ९ मंसिरमा १५ दिनका लागि दिएको म्याद शुक्रबार राति नै सकिएको थियो।

काठमाडौंमा रविको दोस्रो दिनको बयान जारी

काठमाडौंको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी ठगीको अनुसन्धानका लागि उनलाई पोखराबाट काठमाडौं ल्याइएको हो।

साहारा चितवन सहकारी ठगी प्रकरण:रविसँगै चार हिरासतमा, २३ अझै फरार

आरोपितमध्ये गोरखा मिडिया नेटवर्कका तत्कालीन सञ्चालक लामिछाने, छविलाल जोशी, कुमार रम्तेल र नेचर हर्बस इन्टरनेसनल प्रालिका सेयरधनी रामबहादुर खनाल प्रहरी नियन्त्रणमा छन्।

दोस्रो चरणको आन्दोलन तयारीबारे रास्वपाको केन्द्रीय समिति बैठक आज पनि बस्दै

रास्वपाले पार्टी सभापति रावि लामिछानेको सहकारी बचत रकम अपचलन आरोपमा पक्राउ परेपछि विरोध गर्दै आएको छ। सोही विरोधको दोस्रो चरणको स्वरुप र कार्यक्रमबारे छलफल गर्न बैठक बोलाइएको हो।

भैरहवा विमानस्थल खुल्यो, रविलाई १ बजे पोखरा लगिँदै

मङ्गलवार, बुधवार र बिहीबार गरी तीन दिन भैरहवामा बयान लिइएपछि अहिले प्रहरीले उनलाई पोखरा लैजान लागेको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्