१५ कार्तिक २०८३ आइतबार
image/svg+xml

शाकिब चम्किएपछि सुस्तायो जनकपुर, १० ओभरमा २ विकेट गुमाएर ५७ रन

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत पोखरा एभेन्जर्सविरुद्धको खेलमा सुरुवाती आक्रामकता देखाएको जनकपुर बोल्ट्स १० ओभरको समाप्तिमा दबाबमा परेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा ड्रिङ्क्स ब्रेक हुँदासम्म जनकपुरले २ विकेट गुमाएर ५७ रन बनाएको छ।

हवाई फायर गरी दुई लागुऔषध कारोबारी पक्राउ, २८ ग्राम ब्राउन सुगर बरामद

कपिलवस्तुको बाणगंगा नगरपालिका–३ राजापानीमा रहेको राधाकृष्ण नास्ता पसलमा हवाई फायर गरी २ जना लागुऔषधका कारोबारीलाई पक्राउ गरिएको छ।

बेनलाई प्रधानमन्त्रीको रिप्लाई: कुपण्डोल जाने मात्र पत्रकार अरु कलाकार

पत्रकार पक्राउ प्रकरणमा प्रधानमन्त्रीको सचिवालयमाथि प्रश्न उठिरहेका बेला प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) स्वयं सामाजिक सञ्जालको बहसमा जोडिएका छन्।

पावरप्लेलगत्तै जनकपुरलाई पहिलो धक्का, स्कोर ४७/१

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत पोखरा एभेन्जर्सविरुद्ध उत्कृष्ट सुरुवात गरेको जनकपुर बोल्ट्सले पहिलो विकेट गुमाएको छ।

दिल्लीमा वायु प्रदूषण नियन्त्रणका लागि नयाँ प्रतिबन्ध लागू

प्रदूषण नियन्त्रणका लागि लागू गरिएका नयाँ उपायको मुख्य उद्देश्य सवारीसाधनबाट हुने उत्सर्जन घटाउनु रहेको अधिकारीहरूले बताएका छन्।

भुटानमा ४० हजार जना मिलेर एकै दिनमा बनाए १०८ बौद्ध स्तूपा

भुटानमा आइतबार ४० हजारभन्दा बढी स्वयंसेवकले १०८ वटा बौद्ध स्तूप निर्माण गरेका छन्।

हामीलाई सरकारको वक्तव्य होइन परिणाम चाहिन्छ: गगन थापा

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारको कार्यशैलीप्रति प्रश्न उठाउँदै लोकतन्त्र, प्रेस स्वतन्त्रता र नागरिकका मौलिक अधिकारको मूल्यमा सुशासन कायम हुन नसक्ने बताएका छन् ।

पोखराले टस जितेर जनकपुरलाई दियो ब्याटिङको निम्तो

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आइतबारको एक मात्र खेलमा पोखरा एभेन्जर्सले जनकपुर बोल्ट्सविरुद्ध टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ।

दुई जनाको ज्यान लिएको ‘लिणे’ हात्तीमा बाँधिँदै रेडियो कलर

कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज आसपासका बस्तीमा वितण्डा मच्चाउँदै आएको पुच्छर नभएको ‘लिणे’ हात्तीमा रेडियो कलर (जिपिएस) जडानको अन्तिम तयारी गरिएको छ।

प्रधानमन्त्रीका प्रमुख सल्लाहकारको व्यङ्ग्यातमक पोस्टले उठाएको प्रश्न

सामाजिक सञ्जालमा रमाइला तथा व्यङ्ग्यात्मक पोस्टका कारण चर्चामा रहने बेनले आइतबार दिउँसो पत्रकारहरूलाई मेन्सन गर्दै आफूलाई पक्राउ गर्न तयार गरिएको भनिएको २८ पत्रकारको सूचीबारे टिप्पणी गरेका हुन्।

पुरानै जनाधार फर्काउने संकल्पसहित कास्कीमा नेकपाको जागरण अभियान

कुनै समय पार्टीको बलियो आधार क्षेत्रका रूपमा रहेको कास्कीमा पुरानै जनविश्वास र संगठनात्मक शक्ति फर्काउने संकल्पका साथ अभियान थालिएको हो।

बन्देज अटेरी गरी माथिल्लो डोल्पा पुगेर हिउँमा फसे ६ भारतीय, हेलिकोप्टरबाट उद्धार थालियो

डोल्पाको शे-फोक्सुण्डो गाउँपालिका-८ स्थित दानीगढमा भारी हिमपातका कारण अलपत्र परेका ६ भारतीय पर्यटकको हेलिकोप्टरमार्फत उद्धार कार्य थालिएको छ।

रविलाई गगनको प्रश्न : राम्रो कामको श्रेय पार्टीले लिने, नराम्रो कामको जिम्मेवारी प्रधानमन्त्रीले मात्रै लिनु पर्ने ?

सभापति थापाले सरकारले गर्ने राम्रो काममा रास्वपा अगाडि आउने तर गलत कामको प्रश्न उठ्दा प्रधानमन्त्रीलाई मात्रै जिम्मेवार देखाउने प्रवृत्तिमाथि प्रश्न गरे।

नेपाल चिनाउन टिकटक बनाइँदै

प्राकृतिक विपद्ले थलिएको पर्यटन क्षेत्र उकास्ने उद्देश्य स्वरुप पर्यटन बोर्डले सामाजिक सञ्जाल टिकटक मार्फत नेपालको पर्यटन क्षेत्रको प्रवर्द्धन थालेको छ। सामाजिक सञ्जाल टिकटक मार्फत गन्तव्य प्रवर्द्धन गर्नका लागि विभिन्न सातवटा मुलुकका कन्टेन्ट क्रिएटर यतिबेला नेपाल आएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्