मानसिक स्वास्थ्यले ल्याएको जटिलता
मानसिक रोग लागेका व्यक्तिले समयमै उपचार पाउनेभन्दा पनि अपहेलनामा पर्ने सम्भावना छ नेपाली समाजमा ।
मानसिक रोग लागेका व्यक्तिले समयमै उपचार पाउनेभन्दा पनि अपहेलनामा पर्ने सम्भावना छ नेपाली समाजमा ।
अपाङ्गता भएका व्यक्तिहरूमा दीर्घकालीन संवेदी, शारीरिक, मनोसामाजिक, बौद्धिक वा अन्य कमजोरीहरू समावेश हुन्छन्।
मिश्रमा जति चर्चित यहाँको पिरामिड छ, त्योभन्दा कम यहाँका मच्छडको चर्चा छैन। कतिसम्म भने यिनै मच्छडका कारण यहाँका फारोहको ज्यानसमेत गएको छ।
नेपालमा धर्म र वातावरणबीच घनिष्ट सम्बन्ध छ। प्रकृतिका सबै अंगलाई सम्मान गरिएको छ। चाहे त्यो जनावर होस् वा वनस्पति। सबै रुख, बोटबिरुवा, जनावर र पक्षीहरूलाई देवताको प्रतीकका रूपमा पूजा गरिन्छ।