जुजु धौ व्यवसायीलाई माग धान्ने चटारो
भक्तपुरका दही व्यवसायीलाई असार १५ का दिन जुजु धौ बनाएर बिक्री गर्न भ्याइनभ्याई छ।
भक्तपुरका दही व्यवसायीलाई असार १५ का दिन जुजु धौ बनाएर बिक्री गर्न भ्याइनभ्याई छ।
तरकारी काट्न, मासु काट्न, फलफूल काट्न, दैनिक रूपमा प्रयोग हुने यो साधारण देखिने सामग्री वास्तवमा हाम्रो स्वास्थ्यका लागि कति ठूलो जोखिम बन्न सक्छ भन्नेबारे हामीमध्ये धेरैलाई जानकारी नै छैन।
नीता फिल्म्सको प्रस्तुतीमा निर्माण भएको बहुप्रतिक्षित नेपाली चलचित्र ‘पार्वती’ ले आफ्नो चर्चित गीत ‘नौतुना रेलैमा’ मा टिकटक भिडियो बनाउने दर्शकहरूका लागि पुरस्कार राशि सहितको विशेष प्रतियोगिताको घोषणा गरेको छ।
सांसद चन्द्रबहादुर केसीले ‘होल्डिङ सेन्टर’मा राखिएका सुकुम्बासीको माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराए।
यहाँको जनविश्वासअनुसार जात्राको अन्तिम दिन पनि वर्षा हुनैपर्छ र भइरहेको पनि यहाँका स्थानीयसँग अनुभव छ।
उदयपुर प्रहरीले आइतबार साँझ लागूऔषधसहित दुई जनालाई नियन्त्रणमा लिएको छ।
जिल्लामा अधिकांश खेत आकासेपानीमा निर्भर भएका कारण कृषकलाई धान रोपाइँमा समस्या परेको छ।
उपन्यासकार शिक्षाश्री केसीको उपन्यास चाँदू सार्वजनिक भएको छ।
मध्यपूर्व युद्ध अन्त्य गर्नका लागि वार्तालाई जारी गर्ने एक अमेरिकी अधिकारीले जानकारी दिए।
कुनै बेला जस्ताका टहराले घेरिएको तथा फोहर र दुर्गन्धले भरिने गरेको नयाँ बसपार्क पछिल्लो समय व्यवस्थित बन्दै गएको छ।
नायिका पूजा शर्माको प्रस्तुतिमा तयार हुन लागेको फिल्म ‘रत्यौली’ को प्रदर्शन मिति तय गरिएको छ।
सभामुख अर्यालले सांसदका काम, व्यवहार र शैली जनताले नियालिरहने हुँदा आफ्नो कामप्रति थप जिम्मेवार बन्नुपर्ने बताएका छन्।
नेपाली कांग्रेसका सभापति गगन थापाले किसानको सम्मान, कृषि आधुनिकीकरण र खाद्य आत्मनिर्भरतामा जोड दिएका छन्।
हालै प्रदर्शनमा आएको भारतीय कमेडी शो ‘इंडियाज गट लेटेंट सीजन २’ दास्रो एपिसोड मै विवादमा परेको छ।
नेपालको उत्तरी नाका रसुवागढीस्थित मितेरी पुलबाट दुई दिनका लागि सार्वजनिक मालवाहक सवारीसाधनको आवतजावतमा रोक लगाइएको छ।