देवघाटका गुरुकूल शिक्षामा विद्यार्थीको आकर्षण
तनहुँको देवघाट गाउँपालिकामा सञ्चालित गुरुकुलमा विद्यार्थीको आकर्षण बढेको छ।
तनहुँको देवघाट गाउँपालिकामा सञ्चालित गुरुकुलमा विद्यार्थीको आकर्षण बढेको छ।
टेक्ससको ड्यालसस्थित नेपाली महावाणिज्य दूतावासले टेक्ससको राजधानी अस्टिनमा आयोजना गरेको दुई दिने कन्सुलर घुम्ती शिविरबाट २७२ नेपालीहरू सेवा लिएका छन्।
युद्धका कारण यो मार्गबाट निर्यात ढुवानी गर्न खाडी मुलुकहरूले संघर्ष गरिरहेका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पहिले नै ओपेकलाई तेलको मूल्य बढाएर ‘बाँकी विश्वलाई लुटिरहेको’ आरोप लगाउँदै आएका थिए।
अभिनेत्री रेखा थापाले नयाँ फिल्म 'काउकुती' निर्माण गर्ने भएकी छन्।
सहकारी संस्थाहरूले बिक्री विवरणसम्बन्धी बिल तथा प्रतिवेदन व्यवस्थित रूपमा राख्ने गरेको पाइए पनि अधिकांश निजी फर्महरूले त्यस्तो अभिलेख नराखेको भेटिएको उनले जानकारी दिए।
त्यस अवसरमा आङ्देम्बेले सुन्दरीजल कारागारको ऐतिहासिक महत्वबारे समेत जानकारी लिएका थिए। उनले तत्कालीन निरंकुश शासनका बेला नेताहरूलाई बन्दी बनाइ राखिएको कोठाहरू, उनीहरूले प्रयोग गरेका सामग्री तथा संग्रहालयमा सुरक्षित ऐतिहासिक दस्तावेजहरूको अवलोकन गरे।
नेपाल अहिले फेरि एकपटक राजनीतिक संक्रमणको संवेदनशील मोडमा उभिएको छ।
कोशी प्रदेशको पहाडी भूभागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना छ। तराई भूभागका केही स्थानमा हुरी बतासको पनि सम्भावना रहेको छ।
सरकारले सर्वोच्च अदालतका पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारीको संयोजकत्वमा पाँच सदस्यीय आयोग गठन गरेको थियो। उक्त आयोगलाई २०६२ सालयताका उच्च पदाधिकारीको सम्पत्ति छानबिन गर्न कार्यादेश दिइएको छ।
घरेलु मैदानमा जारी आईसीसी विश्वकप लिग–२ अन्तर्गत बुधबार नेपालले ओमानको सामना गर्दैछ।
ज्ञानेन्द्र देउजाको निर्देशनमा निर्माण भएको सिनेमा ‘झिँगेदाउ २’को प्रदर्शन मिति घोषणा गरिएको छ।
सडक सुरक्षाअन्तर्गत सडकमा सेतो र पहेँलो चिह्न बनाउने, बीचको डिभाइडरमा रङ लगाउने, मुख्य सडक र सहायक सडकबीच सिमेन्ट बार राख्ने तथा स्पिड लिमिटका चिह्नहरू जडान गर्ने काम भइरहेको छ।
रथको टुप्पोबाट नरिवल खसाल्ने तिथि वैशाख १६ गते बुधबार परेकाले सो दिन महानगरवासी जात्रामा सहभागी हुने भएकाले महानगरपालिका तथा मातहतका सम्पूर्ण कार्यालय बन्द रहने महानगर प्रमुख चिरिबाबु महर्जनले जानकारी दिए।
सरकारले उत्पादित बिजुलीलाई प्रमुख लोड सेन्टरहरुसम्म पुर्याउन, बढी भएको बिजुली क्षेत्रीय तथा उपक्षेत्रीय स्तरमा बिक्री वितरणका लागि उच्च क्षमताका प्रसारण लाइन निर्माण गर्ने समयसीमा सार्वजनिक गरेको छ।
प्रधानसेनापति अशोकराज सिग्देलले विसं २०८२ को लघु चलचित्र प्रतियोगिताका तीन उत्कृष्ट चलचित्र निर्मातालाई पुरस्कार प्रदान गरेका छन्।