९ वैशाख २०८२ मंगलबार
image/svg+xml १३:२२ अपराह्न

माघे संक्रान्तिमा आठौं म्याग्दी महोत्सव हुने

महोत्सवको अवसरमा एक करोड ३४ लाख २९ हजार आम्दानी र एक करोड २९ लाख १८ हजार नौ सय १४ रुपैयाँ खर्च भएर म्याग्दी उद्योग बाणिज्य संघलाई पाँच लाख १० हजार ८६ रुपैयाँ बचत गर्ने लक्ष्य लिएको कोषाध्यक्ष सुमन श्रेष्ठले बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्