२६ पुस २०८१ शुक्रबार
image/svg+xml

नेपाल पत्रकार महासंघ यूकेको नयाँ अधिवेशन माग

बेलायतस्थित नेपाली पत्रकारहरूको छाता संस्था नेपाल पत्रकार महासंघमा सदस्यता वितरण तथा निर्वाचन प्रकृयाका विषयमा रहेको किचलो तत्काल अन्त्य गरी नयाँ महाधिवेशनको मिति तय गर्न माग गरिएको छ।

‘माउ पार्टी’का नीति विपरीत पत्रकारका सङ्गठन गठबन्धन गरेर चुनावमा

रोचक पक्ष के छ भने पत्रकारका संगठनले ‘माउ पार्टी’ मान्दै आएका दलहरूले निर्वाचनमा गठबन्धन नगर्ने नीति लिएका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्