२० पुस २०८१ शनिबार
image/svg+xml

केराले बजार नपाउँदा किसान चिन्तित

एक सय ५० भन्दा बढी घरपरिवारको बसोबास रहेको बेनी नगरपालिका–२ खबरा गाउँभरि केरा खेती भएको छ। तर उत्पादन भएको केराले बजार नपाउँदा किसान चिन्तित भएका छन्।

नौ वर्षपछि पुल निर्माण कार्य अगाडि बढ्यो

विसं २०७२ पुस २६ गते लुम्बिनी–राजेन्द्र–कुमार–श्रेष्ठ जेभीसँग पुल निर्माणका लागि रु २४ करोड २२ लाख ५७ हजारमा ठेक्का सम्झौता भएको थियो।

वन कार्यालयले सिफारिस रोक्दा नदीजन्य पदार्थ उत्खनन रोकियो, राजस्व सङ्कलन पनि घट्यो

डिभिजन वन कार्यालयले लहान नगरपालिका भएर बग्ने बलान, सर्रे र खुट्टी खोलामा नदीजन्य पदार्थ उत्खननका लागि वातावरणीय प्रभाव मूल्याङ्कन गर्न प्रदेश वन तथा वातावरण मन्त्रालयसमक्ष सिफारिस नगर्दा चार महिनादेखि उत्खनन रोकिएको छ।

यस्तो छ बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर

नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३६ रुपैयाँ ७४ पैसा र बिक्रीदर एक सय ३७ रुपैयाँ ३४ पैसा कायम भएको छ।

यस्तो छ बुधबारका लागि विदेशी मुद्राको विनिमय दर

नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। जसअनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३६ रुपैयाँ ६९ पैसा र बिक्रीदर एक सय ३७ रुपैयाँ ३९ पैसा कायम भएको छ।

अङ्ग्रेजी नयाँ वर्षमा आन्तरिक पर्यटन प्रवर्द्धन गरिँदै

बाँकेमा सञ्चालित तारे होटलहरूले अङ्ग्रेजी नयाँ वर्ष २०२५ को स्वागतमा आन्तरिक पर्यटन प्रवर्द्धन गर्न विशेष कार्यक्रम गर्ने भएका छन्।

बेलकाको पाँच महिनाको बजेट खर्च २० प्रतिशत

आर्थिक वर्ष सुरु भएको पाँच महिना बितिसक्दा उदयपुरको बेलका नगरपालिकाको पुँजीगत खर्चले आकार लिन सकिरहेको छैन।

अर्थमन्त्री पौडेलद्वारा श्रेष्ठको निधनप्रति दुःख व्यक्त

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले द्वारिकाज होटलकी संस्थापक अम्बिका श्रेष्ठको निधनप्रति दुःख व्यक्त गरेका छन्।

श्रीलङ्काको अर्थतन्त्र यस वर्ष २.२ प्रतिशतले विस्तार हुने

विश्व बैँकले सन् २०२४ मा श्रीलङ्ककाको अर्थतन्त्र २.२ प्रतिशतले विस्तार हुने प्रक्षेपण गरेको छ।

पारदर्शिता र सुशासन एक अर्काका पूरक हुन्ः राष्ट्रपति

राष्ट्रपति रामचन्द्र पौडेलले पारदर्शिता र सुशासन एक अर्काका पूरक रहेको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्