संवैधानिक परिषद्को बैठक सिंहदरबारमा सुरु
सर्वोच्च अदालतको प्रधानन्यायाधीशसहित अन्य रिक्त संवैधानिक निकायमा सिफारिसका लागि बैठक बसेको हो ।
सर्वोच्च अदालतको प्रधानन्यायाधीशसहित अन्य रिक्त संवैधानिक निकायमा सिफारिसका लागि बैठक बसेको हो ।
उद्योग, पर्यटन तथा यातायात मन्त्रालयले लुम्बिनी प्रदेशको पर्यटन विकासका लगि अवैतानिक पर्यटन दुत नियुक्त गर्ने निर्णय गरेको छ ।
बैठकमा केन्द्रीय पदाधिकारीसहित प्रदेशमा कार्यरत केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीहरुको सहभागिता रहेको थियो । पार्टी केन्द्रीय समितिको बैठकको तयारी स्वरुप माओवादी केन्द्रले विभिन्न प्रदेशमा परामर्श बैठक आयोजना गर्दै आएको छ ।
नेकपा (माओवादी केन्द्र)का उपमहासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुनले वर्तमान केपी ओली नेतृत्वको सरकार बिचौलिया व्यापारीले निर्माण गरेको भन्ने आफूहरुको आरोप पुष्टि भएको बताएका छन् ।
नेपाल कम्युनिष्ट पार्टीका (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले पार्टी अध्यक्ष पद टीका लगाएर हस्तान्तरण गर्ने चिज नभएको बताएका छन्।
पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेपालगञ्ज रंगशालाको अवलोकन गरेका छन्।
पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १०औँ राष्ट्रिय खेलकुद तोकिएकै समयमा हुनुपर्नेमा जोड दिएका छन् ।
नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहलले भ्रष्टाचार र बेथितिलाई जोगाउँदै सरकारले भ्रष्टाचारीको संरक्षण गर्ने काम जारी राखे सदन र सडकबाट प्रतिवाद गर्ने चेतावनी दिएका छन्।
शुक्रवार सुर्खेत विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले सधैंभरी नेतृत्व गर्ने रुचि आफ्नो नभएको बताउँदै राम्रो टीम बनेपछि आफू फरक भूमिकामा रहने बताए।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले विश्वविद्यालयमा सरकारको कुनै हस्तक्षेप नरहेको प्रष्टिकरण दिएकी छन् ।
समुदायले असाध्यै ठुलो बलिदानपछि प्राप्त गरेका समावेशी र समानुपातिक अधिकार खोस्ने दुस्साहस भए डटेर प्रतिवाद गर्छ।’
बैठकमा केन्द्रीय पदाधिकारीसहित गण्डकी प्रदेशका केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीहरूको सहभागिता रहने माओवादी केन्द्रले जनाएको छ।
पूर्वप्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले बङ्गलादेशबाट फर्केका मेडिकल विद्यार्थीहरूलाई देशभित्रै इन्टर्नसिपको व्यवस्था मिलाउन पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले शासन प्रणाली र नियामक संरचनाहरुका बीचमा परिमार्जन गर्नुपर्ने विषयहरु धेरै रहेको बताएका छन्।
आजको बैठकमा केन्द्रीय कमिटी सदस्यहरुले उठाएका प्रश्नको अध्यक्ष पुष्पकमल दाहालले जवाफ दिने कार्यक्रम रहेको छ।