किन सचिवविहीन छन् प्रदेश मन्त्रालय?
यतिबेला प्रदेश सरकारका मन्त्रालय र निकायका सचिव पद खाली छन्। बागमती, मधेस, गण्डकी, कर्णालीलगायत प्रदेशमा आवश्यकताअनुसार सचिव पदपूर्ति हुन सकेको छैन।