२९ मंसिर २०८२ सोमबार
image/svg+xml

एमाले महाधिवेशन : किन बनेन अध्यक्षमण्डल?

बन्दसत्रलाई सञ्चालन गर्नका लागि अध्यक्षमण्डलको खाँचो हुने गर्छ। तर यस पटक एमालेले बन्दसत्र सञ्चालन गर्नका लागि अध्यक्षमण्डलको गठन गरेन।

जनमत वाङमय प्रतिष्ठानले वार्षिकाेत्सवमा सम्झियाे स्रष्टा

जनमत वाङ्मय प्रतिष्ठान, नेपालले ४२ औं वार्षिकोत्सवका अवसरमा साहित्य, संगीत र कला क्षेत्रमा आठ स्रष्टालाई सम्मान गरेका छ।

गृहमन्त्री भन्छन् : फागुन २१ मै निर्वाचन हुन्छ, सरकार कुनै हालतमा पछि हट्दैन

जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार भएका कैदीबन्दीमध्ये ७० प्रतिशतलाई कारागार फर्काइएको र लुटिएका हतियार पनि फिर्ता हुने क्रम जारी रहेको गृहमन्त्री अर्यालले बताए।

एमाले महाधिवेशन : पोखरेल समूहबाट महासचिवमा सुरेन्द्र, उपमहासचिवमा योगेश फाइनल

नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले जारी ११औँ राष्ट्रिय महाधिवेशनको बन्दसत्रको दोस्रो दिन आज नयाँ नेतृत्वका लागि उम्मेदवार मनोनयन हुँदैछ।

जंगली हात्ती पसेर उपद्रो मच्चाउँदा रातभर जाग्राम बस्न बाध्य गाउँले

हात्ती रातको समयमा गाउँमा प्रवेश गर्न थालेपछि कतिपय गाउँले रातभरि आगो बालेर हात्ती धपाउन जाग्राम नै बस्नुपरेको स्थानीयवासी सीताराम चौधरीले बताए।

मुक्तकार ‘सोराडी’ को ‘उथलपुथल’ लाेकार्पण

हामी र हाम्रो कृति समाजले मुक्तककार कर्ण दयाल ‘सोराडी’ को मुक्तकसङ्ग्रह ‘उथलपुथल’ लाेकार्पण गरेकाे छ।

प्राकृतिक स्रोतको रोयल्टी स्थानीय तहले पाएनन्

देशका अधिकांश स्थानीय तहले वन, नदीजन्य पदार्थ, खनिज, पानीसहितका प्राकृतिक स्रोतबाट राम्रो रोयल्टी प्राप्त गरिरहेका छन्।

सिड्नी गोलीबारीका ‘साहसी’ नायक अहमद : आफ्नो ज्यान ‘दाउ’मा राखेर धेरैलाई बचाए

भिडियो फुटेजमा उनी पार्किङमा लुकेर बन्दुकधारी साजिद अक्रममाथि पछाडिबाट आक्रमण गरेको देखिन्छ।

‘विभेदीकरणबाट मुक्ति पाउन वाक्कलाको महत्त्वपूर्ण भूमिका’

अधिकारीले आफूले विद्यार्थीको चाहना, आवश्यकता र क्षमताकाे ख्याल गर्दै प्रशिक्षण गरेको अनुभव सुनाए।

माइनस २० डिग्री चिसोमा हिउँमाथि संयुक्त गस्ती

संयुक्त सुरक्षा गस्तीको टोलीले उत्तरी नेपाल-चीन कोरलानाकाको २४ नम्बर सीमास्तम्भदेखि मनाङतर्फ पर्ने सीमास्तम्भ २५, २६, २७ र २८ नम्बर सीमाक्षेत्रमा पुगेर गस्ती गरेको हो।

बालबालिकाको सशक्त आवाज : बालविवाह अन्त्यका लागि १० बुँदे घोषणा

बाल क्लबका प्रतिनिधि, जनप्रतिनिधि, शिक्षकसम्बद्ध सङ्घसंस्था र सरोकारवालाबीच धवलागिरि गाउँपालिकामा रहेको बालबालिकासम्बन्धी समस्या र समाधान उपायका विषयमा छलफल गरी घोषणापत्र जारी भएको हो।

हलेसी तुवाचुङमा पाँच मुरीभन्दा बढी बदाम फलाउने किसान पुरस्कृत

न्यूनतम् पाँच मुरी बदाम उत्पादन गर्ने किसानलाई रु दुई हजार ५०० तथा त्योभन्दा बढी उत्पादन गर्ने किसानलाई प्रतिमुरी रु ३०० का दरले प्रोत्साहन रकम प्रदान गर्ने गरिएको नगरप्रवक्ता कमल गिरीले जानकारी दिए।

विद्युत् सर्ट भएर आगलागी हुँदा पाँच लाखको क्षति

स्थानीय प्रकाश थिङको घरमा कोही नभएको अवस्थामा विद्युत् सर्ट भई अचानक आगो लाग्दा घरभित्र रहेको भाँडावर्तन, अन्नपात, लत्ताकपडा, फर्निचरका सम्पूर्ण सामान जलेको प्रहरी प्रवक्ता बोगटीले जानकारी दिए।

सिकारीको बन्दुक पड्किँदा...

घटनालगत्तै इलाका प्रहरी कार्यालय मनहरी र प्रहरी चौकी सुनाचरीबाट खटिएको प्रहरी टोलीले दुवै हतियारसहित ब्लोनलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक बोगटीले बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्