पर्सामा पनि रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी
रवि लामिछानेविरुद्ध पर्सामा पनि पक्राउ पुर्जी जारी भएको छ । लामिछानेविरुद्ध बुधबार जिल्ला अदालत पर्साले पक्राउ पुर्जी जारी गरेको हो ।
रवि लामिछानेविरुद्ध पर्सामा पनि पक्राउ पुर्जी जारी भएको छ । लामिछानेविरुद्ध बुधबार जिल्ला अदालत पर्साले पक्राउ पुर्जी जारी गरेको हो ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बुधबार चितवनको भरतपुरमा प्रदर्शन गर्दैछ । उसले त्यसलाई पनि सदाको प्रदर्शनलाई झैँ 'प्रतिशोधविरुद्धको आन्दोलन' नै नाम दिएको छ ।
सहकारी ठगी अभियोगमा अनुसन्धानका लागि चितवन ल्याइएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बयान नसकिएपछि बुधबार पनि लिइने भएको छ।
सहकारीको रकम हिनामिना गरेको आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई बयानका लागि जिल्ला सरकारी वकिलको कार्यालय चितवनमा उपस्थित गराइएको छ।
लामिछानेलाई बुद्ध एयरको पहिलो उडानमार्फत काठमाडौँबाट चितवन ल्याइएको हो।
राजनीतिक विश्लेषकहरू सङ्गठनात्मक रूपमा रास्वपा कमजोर नै रहेको विश्लेषण गर्छन् ।
काठमाडौंको कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारी संस्थाको रकम अपचलनमा मुद्दा चलाइएका पूर्व गृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेको बयान सकिएको छ।
यसअघि उनलाई बुटवल पुर्याएर फर्काइएको छ । त्यहाँ उनले सुप्रिम सहकारीको रकम अपचलनसम्बन्धी प्रश्नहरूको सामना गरेका थिए ।
साहाराको ३७ करोड ६५ लाखभन्दा बढी रकमको हिनामिनामा संलग्न भएको आरोपमा जीबी राईसहित १७ जनाविरुद्ध किटानी जाहेरी परेको थियो।
काठमाडौंको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी ठगीको अनुसन्धानका लागि उनलाई पोखराबाट काठमाडौं ल्याइएको हो।
आजका लागि रवि लामिछानेको बयान सकिएको छ । लामिछानेको बयान जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा शुक्रबार बिहान सुरु भएको थियो ।
लामिछानेले भित्र बयान दिइरहँदा उनकी पत्नी निकिता पौडेल लामिछानेले भने कार्यालयबाहिर प्रतीक्षा गरिरहेकी छन् ।
लामिछानेमाथि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ।
कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको अपचलनमा लामिछाने मुछिएपछि बयानका लागि उनलाई हिजो पोखराबाट काठमाडौं ल्याइएको हो।
काठमाडौंमा उनीमाथि स्वर्णलक्ष्मी सहकारीको रकम हिनामिना सम्बन्धमा सोधपुछ हुनेछ । यसअघि उनलाई बुटवल पुर्याएर फर्काइएको थियो ।