‘फ्लाइट मोड’ प्रकरणमा माफी माग्दै माजिदले भने : जायज प्रश्नलाई ‘डाइभर्ट’ गर्न पाइँदैन
जेनजी अभियन्ता माजिद अन्सारीले फ्लाइट मोडमा वाइफाइ चल्दैन भनेर दिएको अभिव्यक्तिप्रति माफी माग्दै आफूले उठाएका प्रश्नको जवाफ दिनुपर्ने बताएका छन्।
जेनजी अभियन्ता माजिद अन्सारीले फ्लाइट मोडमा वाइफाइ चल्दैन भनेर दिएको अभिव्यक्तिप्रति माफी माग्दै आफूले उठाएका प्रश्नको जवाफ दिनुपर्ने बताएका छन्।
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मुलुकको अर्थतन्त्र सबल तुल्याउन वर्तमान सरकारले अनुसन्धान र नवप्रवर्तनमा लगानी बढाउन हरसम्भव प्रयत्न गरिरहेको बताएका छन्।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको थोक मूल्य सार्वजनिक गरेको छ।
फाइनल खेलको दोस्रो हाफमा मोरक्कोले पेनाल्टी पाएपछि सेनेगलका खेलाडीहरूले त्यसको विरोध गरेका थिए।
म्याक्वेरी समूहका प्रमुख अर्थशास्त्री तथा म्याक्रो रणनीति प्रमुख रिक डेभरेलले अस्ट्रेलियाको अर्थतन्त्रको गति कमजोर हुँदै गएको बताएका छन्।
कात्तिकमा रु एक अर्ब ३५ करोड १३ लाख ९६ हजार राजस्व सङ्कलन भएको छ।
दशौं राष्ट्रिय खेलकुदका लागि बुधबार पाँच खेलका लागि प्रतिस्पर्धा हुने भएका छन्।
बुधवार, ९ मंसिर २०८३ (२५ नोभेम्बर २०२६), नेपाल संवत् ११४७ कछलागा पारू, मंसिर कृष्ण प्रतिपदा।
विश्वभर प्रत्येक १० मिनेटमा एक महिला वा बालिकाको आफ्नै घनिष्ठ साथी वा परिवारका सदस्यबाट हत्या हुने गरेको तथ्य सार्वजनिक भएको छ।
नेपालमै जन्मिएकी पम्फा आफ्नै देशमा नागरिकताविहीन हुनुपर्दाको पीडासँग सङ्घर्ष गरिरहेकी छिन्।
प्रधानमन्त्री शाह र भारतीय समकक्षी मोदीले जारी गरेको भिजन डकुमेन्ट अगाडि बढ्ने अवस्थामा आठ वर्षअघि दुवै देशको सहमतिमा तयार भएको प्रबुद्ध व्यक्ति समूह (इपिजी) को प्रतिवेदन आवश्यक नरहेको मिश्रीले बताएका छन्।
मंगलबारको बैठकमा सभापति थापाले समसामयिक राजनीतिक विषयवस्तुका सम्बन्धमा विशेष सम्बोधन गरेका थिए।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद उपकेन्द्रमार्फत किसानबाट १५ हजार ८५२ क्विन्टल धान खरिद गरेको छ।
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४८ रुपैयाँ ३६ पैसा र बिक्रीदर १४८ रुपैयाँ ९६ पैसा निर्धारण गरिएको छ।
भोटेकोशी बाढीबाट प्रभावित विदुर नगरपालिकाका परिवारलाई घरभाडाबापतको रकम वितरण सुरु गरिएको छ।