१५ मंसिर २०८१ शनिबार
image/svg+xml

बाला चतुर्दशी पर्व: देशभरका शिवालयमा शतबीज छर्नेको घुइँचो

शतबीजमा धान, जौ, गहुँ र कागुनुजस्ता अन्नसहित केरा, उखु, सुन्तला, अनार, भोगटे, कागती निबुवा, बिमिरो, अमला आदि मौसमी फल र विभिन्न किसिमका फूल समावेश गरिएको हुन्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्