१५ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml

हर्क साम्पाङ्‍को प्रश्नः सय दिनमा सहकारीको रकम फिर्ता गर्न विदेशबाट बोराको बोरा पैसा आएको हो?

शुक्रबार धरानमा आयोजित पार्टीको चुनावी सभालाई सम्बोधन गर्दै राईले भने, ‘बालेन प्रधानमन्त्री बन्छु भनेर मख्ख, पार्टी अध्यक्ष चाँही प्रधानमन्त्री बन्ने हो। रवि लामिछाने कम्ति चलाख छन् ।’

पाक-अफगान युद्धमा तीन सय बढी मारिएको दाबी

घातक लडाइँपछि तालिबान शासनले द्वन्द्व समाधानका लागि वार्ताको इच्छा देखाएको छ। मुजाहिदले पत्रकार सम्मेलनमा भनेका छन्, ‘हामीले बारम्बार शान्तिपूर्ण समाधानमा जोड दिएका छौँ, र अझै पनि समस्या वार्ताबाट समाधान होस् भन्ने चाहन्छौँ।’

चुनावी नाराले नदेखेको पोखराको फोहोर

चुनावमा मतदाता तान्नका लागि राजनीतिक दलले आकर्षक नारा घन्काएका छन उम्मेदवारपिच्छे घोषणापत्र बनाएर मतदातालाई लोभ्याउने काम पनि यतिबेला उम्मेद्वारहरुले गरिरहेका छन। पर्यटकीय सहर पोखरालाई सफा, सुन्दर, हराभरा बनाउनमा लागिपर्ने सबैजसको दलका उम्मेदवारले मतदाता सामु वाचा पनि बाँधिरहेका छन। निर्वाचनमा होमिएका उम्मेदवारले पोखरालाई सुन्दर र सफा सहर बनाउने बाचा गरिरहँदा पोखरा सहरभित्रका मुख्य चोक र गल्ली तथा घरघरमा थुप्रिएको फोहोरको थुप्रोले सबैलाई गिज्याइँरहेको छ।

कांग्रेसले देउवाको सम्पत्तिबाट छानबिन सुरु गर्छ: गगन

नेपाली कांग्रेसका सभापति गगन थापाले कांग्रेसले सरकारको नेतृत्व लिएको खण्डमा सबैभन्दा पहिला नेताहरूको सम्पत्ति छानबिन गर्ने उद्घोष गरेका छन्।

आलोचकलाई नेयमारको जवाफ : मैले दुई गोल गरेँ, त्यो नै महत्त्वपूर्ण छ

ब्राजिलका सर्वकालीन शीर्ष गोलकर्ता उनी सन् २०२३ अक्टोबर देखि राष्ट्रिय टोलीमा परेका छैनन्। ब्राजिलका प्रशिक्षक कार्लो एन्सेलोटीले खेलका लागि तयार १०० प्रतिशत खेलाडीहरू मात्र छनोट गर्ने बताएका छन्।

८८ उजुरीमा स्पष्टीकरण, दुई उम्मेदवार र एक दललाई जरिवाना

२५४ उजुरीमध्ये ८८ वटामा स्पष्टीकरण सोधेको र त्यसमध्ये ५७ वटाको जवाफ प्राप्त भएको छ।

निर्वाचन सम्बन्धी ५४ प्रतिशत हानिकारक सूचना

आयोगले निर्वाचन अवधिभर सामाजिक सञ्जाल, अनलाइन माध्यम तथा परम्परागत सञ्चारमाध्यममार्फत प्रसारित सामग्रीको निरन्तर अनुगमन गरिरहेको जनाएको छ।

आजपाका उम्मेदवार पौडेलले एमालेका पोखरेललाई सघाउने

आम जनता पार्टीबाट काठमाडौँ–५ का उम्मेदवार कोमल पौडेलले नेकपा एमालेका उम्मेदवार ईश्वर पोखरेललाई समर्थनको घोषणा गरेकी छन्।

मतपेटिका गणनास्थलसम्म प्रहरीले नै ढुवानी गर्छः गृहमन्त्री अर्याल

गृहमन्त्री ओमप्रकाश अर्यालले एकीकृत सुरक्षा योजना अनुसार मतदान केन्द्रबाट मतगणना स्थलसम्म मतपेटिका नेपाल प्रहरीले नै ढुवानी गर्ने बताएका छन्।

प्रतिनिधिसभा सदस्य निर्वाचनः सम्पूर्ण तयारी अन्तिम चरणमा

यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ को सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको निर्वाचन आयोगले जनाएको छ ।

नयाँ प्रयोग नगरौँ, पाँच वर्षका लागि कांग्रेसलाई जिताऔँ : गगन थापा

सभापति थापाले चुपचाप बस्ने समय नभएको भन्दै रुखमै भोट हाल्ने किसिमको माहौल बनाउन कांग्रेस कार्यकर्ता घर-घरमै गएर सम्झाउनुपर्ने बताएका छन्। उनले सामाजिक सञ्जालको मात्र भर नपरी घरदैलोमै पुग्न आग्रह गरेका छन्।

मतदानको दिन मौसम कस्तो रहला ?

मतदानको दिन फागुन २१ गते कोशी, गण्डकी र बागमती प्रदेशको उच्च हिमाली र पहाडी भेगको एकदुई ठाउँमा हल्का पानी पर्ने सम्भावना छ। यद्यपी ठूलो पानी पर्ने सम्भावना भने कतै नरहेको मौसमविद् संजिव अधिकारीले जानकारी दिए।

एमाले र रास्वपालक्षित गगनको आक्रोश : दुवै अतिवादी हुन्, अब देशलाई सम्हाल्नुपर्छ

उनले निर्वाचन पछिको परिणामले दुई खालको अतिवादलाई पक्षपोषण गर्न सक्ने खतरा औँल्याएका हुन्। सभापति थापाले नेपालमा अब कुनै पनि खालको द्वन्द्व आउन नदिने र लोकतान्त्रिक शक्तिहरूले यसलाई रोक्नुपर्ने बताएका छन्।

सामाजिक सञ्जालको भर नपर्नुस्, जनताको घर-घर जानुस् : सभापति थापा

‘कांग्रेस एउटा संकल्प र प्रतिज्ञा गरेर आएको छ, त्यसका लागि पाँच वर्ष जनताले मौका दिन आवश्यक छ। त्यसको आधार र कारणबारे बताउनुस्। यो पाँच वर्ष जोखिमपूर्ण ढङ्गले बनाइएको संविधान बचाउने र सहर तथा गाउँलाई जोड्नुपर्नेछ’, उनले भनेका छन्, ‘सम्हाल्दै, सुधार्दै र अघि बढ्दै जाने तागत कांग्रेससँग मात्रै छ। मतदाताको बीचमा गएर यो कुरा भन्नुस्। खुलेर पार्टीको ‘भिजन १०’ का बारेमा बुझाउनुहोस्।’

वल्डलिंक कम्युनिकेशन्सको सहकार्यमा सिमरामा ‘आई जात्रा’ सम्पन्न

कार्यक्रममा १५ भन्दा बढी स्टलमार्फत विद्यार्थीहरूले प्रविधि सामग्री, हस्तकला, खाद्य परिकार तथा खेल गतिविधिसम्बन्धी सिर्जनात्मक उत्पादन र सेवा प्रस्तुत गरेका थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्