विकासमा बेथिति : दुई पटक उद्घाटन र १० पटक निर्णय हुँदा पनि सञ्चालन भएन फिदिम बसपार्क
नगर प्रमुख मित्रप्रसाद काफ्लेले भने, 'करोडौँका संरचना बनेका छन् । तिनको सदुपयोगका लागि पनि बसपार्क चलाउने यो अन्तिम पटक हो । फेरिफेरि यस्ता निर्णय गरिरहन जरुरी नहोस् ।'