नारायणगढ–मुग्लिन सडकखण्डका विभिन्न स्थानमा पहिरो : सवारी आवागमन बन्द
नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो जाने क्रम नरोकिएपछि सवारी आवागमन बन्द नै रहने भएको छ।
नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो जाने क्रम नरोकिएपछि सवारी आवागमन बन्द नै रहने भएको छ।
भेटमा उनले बाढीबाट प्रभावित परिवारप्रति समवेदना व्यक्त गर्दै नेपालमा अस्ट्रेलियाले गरिरहेको सहयोगबारे जानकारी गराएका छन्।
भोटेकोसी बाढीको पीडालाई हामीले सामान्य प्राकृतिक घटना भनेर बिर्सन सकिँदैन।
यो प्रणाली उत्तर-उत्तरपश्चिमतर्फ सर्दै आगामी २४ घण्टामा क्रमशः कमजोर हुने न्यून चापीय प्रणालीका रूपमा रहने सम्भावना रहेको छ।
नेपाली कांग्रेस यतिबेला पार्टीको आधिकारिकता, नेतृत्व र १५औं महाधिवेशन प्रक्रियालाई लिएर कानुनी तथा राजनीतिक विवादमा छ।
धादिङको कृष्णभिरमा गएराति ढुंगासहितको पहिरो खसेकापछि राजमार्ग अवरुद्ध भएको हो।
आज बिहान ४ः३० बजे बिपी राजमार्गअन्तर्गत रोशी गाउँपालिका-७ स्थित चारसयबेँसी र रोशी-८ गिम्दीमा पहिरो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई सम्बोधन गरेका छन्।
प्रधानमन्त्री बालेन्द्र शाह र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसबीच भेटवार्ता भएको छ।
यसले विश्वव्यापी सहकार्यमा देखिएभन्दा धेरै समस्या रहेको देखाउने उनले बताए। आफू विश्वका कमजोर समुदायको आवाज स्पष्ट रूपमा उठाउन आएको उनले बताएका हुन्।
उत्कृष्ट डिफेन्सका कारण नेपाली टोलीले चुनौती बनाइरह्यो। विपक्षीलाई अलआउट गर्दै नेपाल दबाब बनाउन खोजिरहेको थियो।
प्रधानमन्त्री बालेन्द्र शाहले प्रत्येक नेपालीलाई स्वदेशमै अघि बढ्ने समान अवसर सिर्जना गर्ने आफ्नो सरकारको प्रतिबद्धता भएको बताएका छन्।
प्रधानमन्त्री बालेन्द्र शाहलेजलवायु संकटबाट प्रभावित गरिब मुलुकलाई केवल ऋण वा साना अनुदानको टुक्रे व्यवस्थाले पुग्न नसक्ने बताएका छन्।
प्रधानमन्त्री बालेन्द्र शाहले ७२ घण्टाभित्र संसारको जुनसुकै ठाउँमा हतियार पुर्याउन सक्ने विश्वले किसानलाई सम्मानजनक जीविकोपार्जनको साधनबिनै छाड्नुको कुनै बहाना नरहेको बताएका छन्।
संघीय गणतन्त्र नेपालको दोस्रो राष्ट्रपति विद्यादेवी भण्डारी फेरि पार्टीको सक्रिय राजनीतिमा फर्केकी छन्।