१३ माघ २०८१ आइतबार
image/svg+xml

एनपीएलले दिएको सन्देश : क्रिकेटलाई पर्यटनसँग जोडौं

खेल खेल्न चर्चित नामहरु शिखर धावन, जिम्मी निसाम, मार्टिन गुप्तिल लगायत अमेरिकाका ५ र अन्य राष्ट्रका ३२ खेलाडी काठमाडौं आएका थिए । यसले गर्दा पहिलो संस्करणबाटै नेपाल प्रिमियर लिगको ब्राण्ड भ्यालु १० अर्ब भएको अनुमान गरिएको छ।

गृहनगरमा जनकपुर बोल्ट्सका खेलाडीको भव्य स्वागत, नगर परिक्रमा गराइँदै (तस्बिरहरू)

नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधि विजेता टिम जनकपुर बोल्ट्सका खेलाडीहरुलाई जनकपुरमा भव्य स्वागत गरिएको छ।

जनकपुरका समर्थकमाथि आक्रमण गर्नेलाई कारबाही गर्न मधेशी आयोगको निर्देशन

मधेशी आयोगले जनकपुर बोल्ट्सका समर्थकलाई आक्रमण गर्नेमाथि कारबाही गर्न प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरेको छ।

एनपिएल : जनकपुर बोल्ट्सको जितको कामना गर्दै मन्दिरमा पूजापाठ

नेपाल प्रिमियर लिग एनपिएलमा आज फाइनल खेल हुँदैछ। खेल मध्याह्न सवा १२ बजे त्रिभूवन विश्वविद्यालयको मैदान कीर्तिपुरमा हुनेछ।

एनपिएल : उपाधिका लागि भिड्दै सुदूरपश्चिम र जनकपुर

सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सबीच शनिबार नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो संस्करणको उपाधि भिडन्त हुँदै छ।

क्रिकेट महाकुम्भको फाइनल आज, उपाधि जित्ने आ-आफ्नै दाबी

फाइनलमा खेलमा उपाधिका लागि सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा हुँदैछ।

एनपीएल क्वालिफायर : कर्णाली याक्सले जनकपुर बोल्ट्ससँग प्रतिस्पर्धा गर्दै

याे खेलको विजेताले फाइनल खेलमा उपाधिका लागि सुदूरपश्चिम रोयल्सको सामना गर्नुपर्ने छ।

सुदूरपश्चिमसँगको हारपछि कप्तान आसिफ भन्छन्: मिडल अर्डरमा राम्रो गर्न सकेनौं

पराजित भएपछि जनकपुर बोल्ट्सका कप्तान आसिफ शेखले राम्रो शुरुवात पाएपनि मिडल अर्डरमा चुक्दा राम्रो लक्ष्य दिन नसकेको बताएका छन्।

एनपीएल पहिलो क्‍वालिफायर : सुदूरपश्चिमविरुद्ध जनकपुरको औसत ब्याटिङ

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको पहिलो ब्वालिफायरमा सुदूरपश्चिम रोएल्सविरुद्ध जनकपुर बोल्ट्सले औसत व्याटिङ गरेको छ ।

एनपिलए : टस जितेर बलिङमा चितवन राइनोज

बुधबारै पहिलो क्वालिफायर खेलमा सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स प्रतिस्पर्धा गर्दैछन्। यो खेल दिउँसो १ बजे सुरु हुनेछ।

एनपीएल : क्वालिफायर टु का लागि भिड्दै चितवन र कर्णाली

बुधबारै पहिलो क्वालिफायर खेलमा सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स प्रतिस्पर्धा गर्दैछन्। खेल दिउँसो १ बजे सुरु हुनेछ।

प्लेअफमा अझै रोमाञ्चक बन्दै एनपिएल

काठमाडौँमा जारी नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट अत्यन्त प्रतिस्पर्धात्मक तथा रोमाञ्चक खेलहरुका साथ प्लेअफ चरणमा पुगेपछि अझ रोचक बन्ने देखिएको छ।

एनपिएलमा चल्न नसकेको ‘पोखरा एभेन्जर्स’

जारी एनपिएलमा पोखराका कप्तान तथा मार्की खेलाडी कुशललाई बलर हुन् कि ब्याटर छुट्याउनै सकस पर्‍यो। उनी नत ब्याटिङतर्फ चल्न सके, न बलिङमा नै जमे ।

एनपीएल: सुदूरपश्चिम र जनकपुरले पहिलो क्वालिफायर खेल्ने, चितवन र कर्णाली पनि प्लेअफमा

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा प्लेअफ खेल्ने चारै टिमको टुंगो लागेको छ। लिग चरणको अन्तिम खेलमा सोमबार सदूरपश्चिम रोएल्सले कर्णालीलाई ६ विकेटले पराजित गरेसँगै चारै टिमको टुंगो लागेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्