बुधबार सुन र चाँदीको मूल्य घट्यो
मंगलबार प्रतितोला पाँच हजार १६० रुपैयाँमा कारोबार भएको चाँदी बुधबार ३० रुपैयाँले घटेर पाँच हजार १३० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।
मंगलबार प्रतितोला पाँच हजार १६० रुपैयाँमा कारोबार भएको चाँदी बुधबार ३० रुपैयाँले घटेर पाँच हजार १३० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।
यही वैशाख १२ गतेदेखि हुने आइसिसी विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणात्मक सिरिजको तयारीका लागि ओमानले नेपाल ‘ए’ टोलीसँग यो अभ्यास खेल खेल्न लागेको हो।
दिगो भविष्यका लागि सामूहिक प्रयासको आह्वान गर्दै आज विश्व मातृ पृथ्वी दिवस विश्वका विभिन्न मुलुकमा विविध कार्यक्रमाका साथ मनाइँदैछ।
शुक्रबारबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘परालको आगो’को अग्रिम टिकट बिक्री खुलेको छ।
नेपाल रिपब्लिक मिडिया (एनआरएम) ले कान्तिपुर दैनिक, दी काठमाडौं पोष्ट र त्यसका अनलाइन संस्करणमा आफ्नो संस्थाका बारेमा प्रकाशित सामग्रीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
मन्त्रालयका अनुसार अबदेखि विमानस्थलमा नेपाल नागरिक उड्डयन प्राधिकरणका नियमित सूचना मात्र नभई नेपाल पर्यटन बोर्ड लगायतका विभिन्न सरकारी निकायबाट तयार पारिएका भिडियो सामग्रीहरू पनि प्रदर्शनी गरिनेछ।
विश्व स्वास्थ्य संगठन, प्रदेश जनस्वास्थ्य कार्यालय र स्थानीय तहका स्वास्थ्यकर्मीको टोलीले संक्रमण नियन्त्रणका लागि प्रभावित क्षेत्रमा पुगेर अध्ययन गरी खोप अभियान चलाएको थियो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पछिल्ला चार वर्षमा उच्च तहका १३४ जना कर्मचारीविरुद्ध भ्रष्टाचार आरोपमा मुद्दा दायर गरेको छ।
बागबजारको युनिटी फुड एन्ड क्याफेमा 'कविता एन्ड द कप'' को तेस्रो शृङ्खला सम्पन्न भएकाे छ।
प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरी टोलीले मंगलबार काठमाडौं महानगरपालिका-१३ स्थित विभागबाट सेवाग्राहीलाई अभद्र व्यवहार गरिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरेको हो।
नियमित रूपमा बजार अनुगमन गर्दै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एकै दिन ४२ व्यावसायिक फर्ममाथि अनुगमन गरेको छ।
‘जिज्ञासु’का कथाहरूमा सामाजिक चेतना र यथार्थपरक दृष्टिकोण बलियो रूपमा देखिन्छ ।
भारतीय सीमावर्ती क्षेत्रमा अवस्थित बासखली, चुनभट्टी, खैरभट्टी, कुन्टेपानी, महेशपुर, गुर्दनगौडी, जुरुवा र तल्लो बासखली लगायतका क्षेत्रबाट वडा कार्यालय राप्तीसोनारी–४ बैजापुर पुग्न कम्तीमा चार घण्टा लाग्ने बैजापुरका स्थानीय अगुवा तुलसीराम थारुले बताए।
सम्पत्ति छानबिन आयोग गठनले संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अधिकार क्षेत्रमा दोहोरोपन सिर्जना गर्ने जोखिम देखिएको छ।