१० मंसिर २०८१ सोमबार
image/svg+xml

सिडिओको प्रमाणपत्र नक्कली नै रहेको सर्वोच्चको फैसला

सर्वोच्च अदालतले जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारीको प्रवीणता प्रमाणपत्र तहको नक्कली शैक्षिक प्रमाणपत्र मुद्दामा भ्रष्टाचारलाई सफाइ दिनेगरी गरिएको यसअघिको फैसला त्रुटिपूर्ण भएको व्याख्या गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्