युक्रेनद्वारा पाँच रुसी ब्यालिस्टिक क्षेप्यास्त्र खसालिएको दाबी
युक्रेनले रातभर भएको रुसी हवाई आक्रमणका क्रममा प्रहार गरिएका पाँच वटा ब्यालिस्टिक क्षेप्यास्त्र खसालिएको दाबी गरेको छ।
युक्रेनले रातभर भएको रुसी हवाई आक्रमणका क्रममा प्रहार गरिएका पाँच वटा ब्यालिस्टिक क्षेप्यास्त्र खसालिएको दाबी गरेको छ।
उपराष्ट्रपति रामसहायप्रसाद यादव आज अपराह्न कतार प्रस्थान गरेका छन्।
उनीमाथि अनुचित रुपमा उपहार र पैसा स्वीकार गरेको, आफन्तलाई कम मूल्यमा घर खरिद गर्न सघाएको र ‘शक्ति र पैसाको आडमा यौन कारोबार’ मा संलग्न रहेको आरोप छ।
बाढीपहिरोले पूर्णरुपमा अवरूद्ध भएको हुलाकी राजमार्ग भने सञ्चालनमा आएको छ।
सरकारले महेश्वरभक्त श्रेष्ठलाई नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को कार्यकारी अध्यक्षमा नियुक्त गर्दै महाप्रबन्धकको जिम्मेवारीसमेत प्रदान गरेको छ।
सेवा निरन्तरताको माग राख्दै विभिन्न सरकारी मन्त्रालयमा कार्यरत अस्थायी तथा करार कर्मचारीहरूले मंगलबार अर्थ मन्त्रालय अगाडि धर्ना दिएका छन्।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकका निर्णय सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री सस्मित पोखरेलले सार्वजनिक गरेका हुन्।
राष्ट्रपति रामचन्द्र पौडेलले बजेटसम्बन्धी तीन विधेयक प्रमाणीकरण गरेका छन्।
उखु किसानलाई २२ करोड रुपैयाँभन्दा बढी बक्यौता रकम नतिरी आपराधिक लाभ लिएको आरोपमा अन्नपूर्ण सुगर मिल प्रालिका दुई सञ्चालक पक्राउ परेका छन्।
यो खेल दुई शक्तिशाली टोलीबीचको प्रतिस्पर्धा मात्र नभई अहिलेका दुई चर्चित फुटबल स्टार केलियन एमबाप्पे र लामिन यामलबीचको बहुप्रतीक्षित भिडन्त पनि हो।
लेबनान र इजरायलले रोममा मंगलबार नयाँ वार्ता सुरु भएको जनाइएको छ भने वाशिङ्गटन र तेहरान बीचको क्षेत्रीय तनाव अझै चुलिएको छ।
महाशाखाले वर्षाका कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकाले मौसमसम्बन्धी पछिल्ला सूचनामा अद्यावधिक रहन पनि अनुरोध गरेको छ।
प्रधानमन्त्री बालेन्द्र शाहको समुपस्थितिमा मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा नेपालको उच्च शिक्षा क्षेत्रको वर्तमान अवस्था, चुनौती तथा सुधारका विषयमा उपकुलपतिहरूसँग विस्तृत छलफल तथा संवाद सम्पन्न भएको हो।
श्रीलङ्काका नागरिक हरिदासले यसअघि करिब एक वर्ष नेपालका लागि युएनएफपीएको अन्तरिम प्रतिनिधिका रूपमा जिम्मेवारी सम्हालेका थिए।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले मिडियाका कार्यालयको गेटमै अवरोध पुर्याउने गरी गाडी पार्किङ गरिएको घटनाप्रति आपत्ति जनाउँदै छानबिन र कारबाही गर्ने बताएका छन्।