२ वैशाख २०८२ मंगलबार
image/svg+xml ६:२९ पूर्वाह्न

तीनकुने घटना : ज्ञानेन्द्र शाहीले मागे प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा

गत शुक्रबार तीनकुने क्षेत्रमा भएको घटनालाई लिएर उनले प्रधानमन्त्री ओली र गृहमन्त्री लेखकको राजीनामा माग गरेका हुन्।

नागरिकका विवरण दुरुपयोग हुन नदिने गृहमन्त्रीको प्रतिबद्धता

गृहमन्त्री रमेश लेखकले सुशासन प्रवर्द्धन, सहज ढङ्गले सेवा प्रवाह र अपराध नियन्त्रणका लागि राष्ट्रिय परिचयपत्र अपरिहार्य भएको बताएका छन्।

अर्थ मन्त्रालयले विपद् प्राधिकरणमार्फत रकम पठाउँछ : गृहमन्त्री लेखक

गृहमन्त्री रमेश लेखकले भूकम्पसमेत मनसुनजन्य विपद्बाट भएको क्षतिको आंकलन भइसकेको जानकारी दिएका छन्।

गठबन्धन टिक्दैन भन्ने हल्लामा विश्वास गर्नुपर्ने कुनै कारण छैन : गृहमन्त्री लेखक

गृहमन्त्री रमेश लेखकले वर्तमान सत्ता गठबन्धन २०८४ को निर्वाचनसम्म चल्ने दाबी गरेका छन्।

लागूऔषधबाट समाजको मुक्तिका लागि अभियान सञ्चालन गर्नुपर्छ : गृहमन्त्री लेखक

गृहमन्त्री रमेश लेखकले समाजमा लागूऔषध सेवन ,आत्महत्या र सडक दुर्घटना चुनौतीपूर्ण रहेको बताएका छन्।

परिणाममुखी काम गर्न गृहमन्त्री लेखकको निर्देशन

गृहमन्त्री रमेश लेखकले सीमित स्रोत र साधनका बिच परिणाममुखी काम गर्न मुलुकभरका प्रमुख जिल्ला अधिकारी र सुरक्षा प्रमुखलाई निर्देशन दिएका छन्।

'संविधान र कानुनबमोजिम नागरिकता प्राप्तिमा सहजता बनाउछौँ'

गृहमन्त्री रमेश लेखकले संविधान र कानुनबमोजिम नागरिकता प्राप्तिमा सहजता बनाइने बताएका छन्।

दाहाल लक्षित गृहमन्त्रीको अभिव्यक्ति- अनुसन्धान प्रभावित पार्नेगरी बोल्नु उचित होइन

गृहमन्त्री रमेश लेखकले अनुसन्धानलाई प्रभावित पार्नेगरी बोल्नु उचित नहुने बताएका छन् ।

'सुरक्षाकै कारण उपचुनाव नबिथोलियोस्'

गृहमन्त्री रमेश लेखकले सुरक्षाकै कारण उपचुनाव बिथोलिन नहुने भन्दै सुरक्षा निकायको ध्यानाकर्षण गराएका छन् ।

प्रधानमन्त्री चीनपछि भारत भ्रमणमा जानुहुन्छ : गृहमन्त्री लेखक

उनले बीआरआईअन्तर्गतका परियोजनाका लागि सहयोग लिने सम्बन्धमा कांग्रेस र एमालेका फरक फरक मान्यता देखिएको भए पनि दुवै दल समझदारीका आधारमा अघि बढ्ने पनि बताए ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्