द्वन्द्वको प्रकृति परिवर्तन भए पनि पीडितको समस्या उस्तै छ : प्रदेश कानुनमन्त्री सुरजचन्द्र लामिछाने
बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले द्वन्द्वको प्रकृति परिवर्तन भए पनि द्वन्द्वपीडितका समस्या उस्तै रहेको बताएका छन।