राष्ट्रिय फुटबल प्रतियोगिता सञ्चालन गर्न सङ्कटाको माग
प्रतियोगिता यथाशीघ्र सञ्चालन गर्न, विदेशी खेलाडीको श्रम स्वीकृति तत्काल प्रदान गर्न माग गरेको छ।
प्रतियोगिता यथाशीघ्र सञ्चालन गर्न, विदेशी खेलाडीको श्रम स्वीकृति तत्काल प्रदान गर्न माग गरेको छ।
उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि बङ्गलादेशका राजदूत मो शफिकुर रहमानले शिष्टाचार भेट गरेका छन्।
बाग्मती प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो आठ महिनामा वार्षिक लक्ष्यको ३६ दशमलव २९ प्रतिशत राजस्व सङ्कलन गरेको छ।
सचिवालय भवन नं २ मा व्यवस्थित गरिएको रास्वपाको संसदीय दलको कक्षमा १८० कुर्सीसहितको बैठक हल राखिएको छ।
नेपालको भौगोलिक विविधता-हिमाल, पहाड र तराईका कारण मौसम तथा जलवायु प्रणाली जटिल र संवेदनशील रहेको उल्लेख गर्दै जलवायु परिवर्तनका कारण विपद् जोखिम बढ्दै गएको बताए।
शनिबार बिहान बगदामा ईदका लागि नमाज पढ्ने क्रममा नजिकै रहेको काली मन्दिरमा चर्को स्वरमा भजन बजाइएपछि विवाद उत्पन्न भएको थियो।
न्याय माग्दै माइतीघर मण्डलामा धर्ना बसेपनि कुनै सुनुवाइ नभएको भन्दै पीडित पक्षले महिला आयोगको ध्यानाकर्षण गराएका हुन्।
नेप्से बढेपनि कारोबार रकम भने आइतबारको तुलनामा झण्डै ८ अर्बले घटेको छ।
प्रधानमन्त्री मोदीले नागरिक र विद्युत् केन्द्रहरूमाथि आक्रमण निन्दनिय रहेको बताउँदै होर्मुजको जलमार्ग अवरुद्ध गर्नु अस्वीकार्य रहेको बताए।
नेताहरूका अनुसार अबको बैठकले निर्वाचन परिणामको गहिरो समीक्षा गर्दै आगामी रणनीति तय गर्ने अपेक्षा गरिएको छ।
काठमाडौं महानगरपालिका यस वर्षको जनबहाःद्य (सेतो मच्छिन्द्रनाथको रथयात्रा) जात्रा सञ्चालनका लागि जुटेको छ।
स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएका आचार्यको सोमबार निधन भएको हो।आचार्यलाई मस्तिष्कघात भएसँगै न्यूरो हस्पिटलमा भर्ना गरिएको थियो ।
उनले भने, ‘सामूहिक नेतृत्व प्रणाली र सबै सरोकारवालाको बलियो समन्वयका कारण सकारात्मक परिणाम हासिल भएको छ। आगामी दिनमा यसलाई कायम राख्न जरुरी छ।’
बझाङ जिल्लाको रायाल आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ।
चलचित्र ‘माइतिघर’ बाट नेपाली चलचित्रमा डेब्यु गरेकी अभिनेत्री दिकिला शेर्पाले यस वर्षको ‘मिस इन्डिया’ मा प्रतिस्पर्धा गर्ने भएकी छिन्।